काठमाडौं । बेलायतको मौसम विभागले देशका धेरै स्थानमा थप हिमपात हुने चेतावनी जारी गरेको छ । हिमपातको मध्यम जोखिमको संकेत स्वरुप मौसम विभागले एलो अलर्ट जारी गरेको छ । विभागका अनुसार आयरल्याण्ड र वेल्सका केही […]
झापा । चीनमा एमपक्स स्ट्रेनका पाँच जना नयाँ सङ्क्रमित फेला पारेको छ । एमपक्स प्रकोपलाई प्रभावकारी रूपमा नियन्त्रण गर्ने प्रयासका बाबजुद पाँच नयाँ सङ्क्रमित फेला परेका चिनियाँ अधिकारीहरूले बताएका छन् । चिनियाँ स्वास्थ्य अधिकारीहरूले एमपक्स […]
अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो तिव्र हावाका कारण अझै फैलिन सक्ने देखिएको छ ।आगजनी पूर्वानुमानकर्ताहरूले आजदेखि आगो अझै तीव्र गतिमा फैलिएर थप क्षति गर्न सक्ने भन्दै सावधानी अपनाउन चेतावनी दिएको बीबीसीले जनाएको छ । […]
झापा । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगो हलिवुड हिल्ससम्म पुगेको छ । जङ्गलमा लागेको आलो हलिवुड हिल्ससम्म पुगेपछि डल्बी थिएटर, हलिवुड बाउल आउटडोर एमफी थिएटर र हलिवुड वाक अफ फेमजस्ता प्रसिद्ध ठाउँहरू खाली गराउन […]
झापा । युक्रेनमा रुसले गरेको आक्रमणबाट १३ जनाको ज्यान गएको छ । दक्षिणी युक्रेनी शहर जापोरिझियाका अधिकारीहरूका अनुसार रुसी गोलाबारीमा अरु ३२ जना घाइते भएका छन् । रुसले आवासीय भवनहरूमा हवाई आक्रमण गरेको बीबीसीले उल्लेख […]
झापा । भारतको आन्ध्र प्रदेशको तिरुपतिमा गएराति भएको भागदौडमा ६ जनाको ज्यान गएको छ । तिरुमाला श्रीवरी वैकुण्ठ गेटमा दर्शनका लागि टोकन लिन ठूलो सङ्ख्यामा भक्तजन जम्मा भएका बेला घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका […]
च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम ओल्टम्यानविरुद्ध उनकै बहिनीले यौनशोषणको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेकी छन् । तर ओल्टम्यानले आरोपको खण्डन गरेका छन् । च्याट जीपीटी बनाउने कम्पनी ओपन एआईका सीईओ साम […]
अमेरिकाको लस एन्जेलसमा जङ्गलमा लागेको डढेलोका कारण पाँच जनाको ज्यान गएको छ । अरु कयौँ व्यक्ति घाइते भएका छन् ।जङ्गल नजिकैको बस्तीमा आगो फैलिँदा एक हजारभन्दा धेरै संरचनाहरुमा क्षति भएको बीबीसीले जनाएको छ । अहिलेसम्म […]
झापा । वैज्ञानिकहरूले डाइनसोरका पाइला भएको सबैभन्दा ठूलो क्षेत्र फेला परेको बताएका छन् । दक्षिणी इङ्गल्यान्डको एउटा खानीमा विश्वको सबैभन्दा पुरानोमध्येको डाइनसोरका पाइला रहेको ठाउँ भेटेको अक्सफोर्ड विश्वविद्यालयको प्राकृतिक इतिहास सङ्ग्रहालयका डाक्टर इमा निकोल्सलाई उद्धृत […]
झापा । अमेरिकाको क्यालिफोर्नियामा डढेलो फैलिएपछि दशौं हजार मानिसको उद्धार गरिएको छ । तीव्र गतिमा फैलिरहेको डढेलोका कारण लस एन्जलसको प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मानिसको उद्धार गरिएको हो । अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच […]