झापा । हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले गाजामा इजरायली हवाई आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । यस आक्रमणमा धेरै मानिसहरू घाइतेसमेत भएका छन् । यीमध्ये एउटा ठुलो हमला दक्षिणी सहर खान युनुसमा भएको […]
थाइल्याण्डको राजधानी बैङ्ककको एक लक्जरी होटलको कोठामा मंगलबार ६ भियतनामी नागरिक मृत भेटिएका छन्।ग्राण्ड हयात इरावन होटलमा भएको घटनामा ज्यान गुमाएका दुई जनासँग दोहोरो अमेरिकी नागरिकता समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरूलाई विष खुवाइएको […]
झापा । पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७ पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको […]
झापा । सिङ्गापुरमा वृद्ध जनसङ्ख्या बढ्दै गएको भन्दै सरकारले चिन्ता जनाएको छ । सिङ्गापुरको सामाजिक तथा परिवार विकास मन्त्रालयले हिजो सार्वजनिक गरेको पारिवारिक प्रवृत्ति प्रतिवेदनअनुसार सिङ्गापुरमा वृद्ध वासिन्दाहरूको सङ्ख्या सन् २०१३ मा ३५ हजार १६० […]
झापा । अमेरिकी खर्बपति व्यापारी एलन मस्कले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भावी राष्ट्रपतिका रूपमा जिताउन उनको चुनावी अभियानलाई महिनै पिच्छे साढे ४ करोड डलर दान दिने भएका छन् । वाल स्ट्रिट जर्नलले छापेको समाचार […]
झापा । मध्य गाजामा रहेको संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित विद्यालयमा इजरायली सेनाले गरेको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा एक सय जना घाइते पनि भएका छन् । हमासको स्वास्थ्य मन्त्रालयले यस विद्यालयमा विस्थापित […]
झापा । भारत जम्मू कश्मीरको डोडा जिल्लामा आतङ्कवादी समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । भारतीय सेनाले डोडाको जङ्गलमा खोजी अभियान चलाइरहेको र गएराति झडपको घटना भएको हो । अभियानकैक्रममा आतङ्कवादी समूहले चलाएको गोली लागेर […]
झापा । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ओहायोबाट रिपब्लिकनका सिनेटर जेडी भेन्सलाई उपराष्ट्रपति पदको लागि उम्मेदवार चयन गरेका छन् । सोमबार सामाजिक सञ्जाल ट्र्रथमा उनले यसको घोषणा गरेको थिए । कुनै समय भेन्स ट्रम्पका आलोचक थिए […]
झापा । अमेरिकाको फ्लोरिडामा रहेको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध अवैध रूपमा गोप्य कागजात राखेको आरोपको मुद्दा खारेज गरेको छ । न्यायाधीश इलिन क्याननले यो मुद्दा ल्याउने अधिकार कसैलाई नभएको भन्दै ट्रम्पको पक्षमा […]
पूर्वी दक्षिण अफ्रिका जङ्गलमा लागेको डढेलोमा फसेर छ जना अग्नि नियन्त्रकको ज्यान गएको छ । योसँगै क्वाजुलु–नाताल प्रान्तमा एक हप्ताभन्दा बढी समयसम्म लागेको डढेलोमा ज्यान गुमाउनेको सङ्ख्या १४ पुगेको छ । केही घाइतेको अस्पतालमा उपचार […]