२०८२ कार्तिक २०, बुधवार , १०:११:३८ बजे

Sajhamanch

विश्व समाचार

झापा । चीनको दक्षिणी सहर शेन्जेनमा रेलमार्गको निर्माणस्थलमा पहिरो खस्दा १३ जना बेपत्ता भएका छन्। बाओआन जिल्ला विपत् व्यवस्थापन विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘शेन्जेन(जियाङमेन रेलमार्ग निर्माणस्थलको एक खण्डमुनिको जमिन खसेपछि त्यहाँ काम गरिरहेका एक […]

बिहिवार, मंसिर २०, २०८१

झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओलले आफ्ना रक्षामन्त्री किम योङ–ह्युनको राजीनामा स्वीकार गरेका छन् । रक्षामन्त्री किमले नै राष्ट्रपतिलाई सैनिक शासन लागू गर्न सुझाव दिएका थिए। किम योङ ह्युनले आज राजीनामा दिँदै सम्पूर्ण […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । अमेरिका निवासी नरेश भट्टमाथि अन्ततः पत्नीको हत्या गरेको अभियोगमा मुद्दा दायर भएको छ । मनासस प्रिन्स विलियम्स काउन्टी अदालतमा त्यहाँको प्रहरीले सरकारी वकिलमार्फत मुद्दा चलाएको हो । नरेशले पत्नीको हत्या गरेर शव लुकाएको […]

बिहिवार, मंसिर २०, २०८१

काठमाडौं । फ्रान्सका प्रधानमन्त्री माइकेल बर्निअर सत्ताबाट फालिएका छन् । सन १९६२ पछि बुधवार सत्ताबाट विश्वासको मत नपाएर प्रधानमन्त्री फालिएको पहिलो घटना भएको फ्रान्स २४ ले उल्लेख गरेको छ । ३३१ सांसदहरूले अविश्वास प्रस्तावबाट उनलाई […]

बिहिवार, मंसिर २०, २०८१

दक्षिण–पश्चिम लोकतान्त्रिक गणतन्त्र कङ्गोमा पत्ता नलागेको रोगबाट अहिलेसम्म ७९ जनाको ज्यान गएको छ । मौसमी फ्लू जस्तो लक्षणहरू देखिने पत्ता नलागेको रोगका कारण ज्यान गुमाउनेमा धेरै १५ देखि १८ वर्ष उमेर समूहका रहेका त्यहाँको स्वास्थ्य […]

बिहिवार, मंसिर २०, २०८१

टर्कीमा विषाक्त मदिरा सेवनका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ। २२ जना अस्पतालमा उपचाररत रहेको समाचार एजेन्सीले बताएको छ।राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा आठ जनालाई हिरासतमा लिइएको […]

बिहिवार, मंसिर २०, २०८१

झापा । जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम […]

बुधवार, मंसिर १९, २०८१

काठमाडौं । दक्षिण कोरियामा सैन्य शासन लागू गर्ने असफल प्रयासपछि राष्ट्रपति युन सुक योलविरुद्ध सांसद्हरुले महाभियोगको प्रस्ताव पेश गरेका छन् । प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी (डीपीके) सहित ६ विपक्षी दलले राष्ट्रपति योलविरुद्ध महाभियोगको प्रस्ताव […]

बुधवार, मंसिर १९, २०८१

झापा । तालिबान सरकारले अफगानी महिलाहरूलाई ुमिडवाइफु अर्थात् दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइमा प्रतिबन्ध लगाएको छ । सत्तामा आएयता महिलाहरूविरुद्ध लगातार आदेश दिँदै आएको तालिबानले दक्ष प्रसूतिकर्मी र नर्सिङको पढाइ गरिरहेका महिलाहरूलाई कक्षामा नफर्किन भनेको […]

बुधवार, मंसिर १९, २०८१

झापा । अफ्रिकी देश नामिबियाले पहिलो पटक महिला राष्ट्रपति पाएको छ । नेतुम्बो नन्दी–नडैतवाह नामिबियाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो महिला भएकी बीबीसीले जनाएको छ । यसअघि उनले उपराष्ट्रपतिको जिम्मेवारी सम्हाल्दै आएकी थिइ्न । उनी सत्तारूढ […]

बुधवार, मंसिर १९, २०८१