झापा । भारतको पश्चिम बङ्गालमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याको विरोधमा विरोध प्रदर्शन भइरहेको छ । कोलकाताको साल्टलेक क्षेत्रमा रहेको स्वास्थ्य भवन अगाडि आन्दोलनरत चिकित्सकहरू हड्तालमा बसेका छन् । पश्चिम बङ्गाल सरकारले आन्दोलनरत चिकित्सकसँग हिजो […]
झापा । भारतको सर्वोच्च अदालतले नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश सूर्यकान्त र उज्जल भुयनले इजलासले केजरीवाललाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । केजरीवाल […]
झापा । चीन र युरोपेली सङ्घ (इयु) बीच विद्युतीय कारको अतिरिक्त शुल्कसम्बन्धी वार्ता हुने भएको छ । विद्युतीय कारको शुल्कबारे छलफलका लागि चीनका वाणिज्यमन्त्री वाङ वेन्ताओ इयुका व्यापार प्रमुखसँग वार्ताका लागि ब्रसेल्स जानुहुने चिनियाँ सञ्चार […]
झापा । अर्बपति उद्योगी एलन मस्कको कम्पनी स्पेसएक्सको पोलारिस डाअन मिशनमा दुई अन्तरिक्ष यात्रीहरूले पृथ्वीबाट झण्डै ७०० किलोमिटरमाथि स्पेसवाक अर्थात अन्तरिक्षयात्रा गरेका छन् । अन्तरिक्षयात्राको समयमा अन्तरिक्षयानको गति २५ हजार किलोमिटर प्रतिघण्टा थियो । निजी […]
झापा । भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरीको निधन भएको छ । बिहीबार यचुरीको ७२ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए । यचुरी लामो समयदेखि स्वास नलीको संक्रमणबाट ग्रसित […]
झापा । जातीय हिंसामा वृद्धि भएपछि कर्फ्यु र इन्टरनेट सुविधासमेत बन्द गरिएको मणिपुर राज्यमा बिहीबार भारतीय प्रहरीले ३३ जनालाई पक्राउ गरेको अधिकारीले बताएका छन्। मणिपुरमा मुख्यतया हिन्दु मेइतेई बहुमत र इसाई कुकी समुदायबिच सन् २०२३ […]
झापा । मलेसियाको प्रहरीले हेरचाहगृहमा शारिरिक र यौन दुर्व्यवहारमा परेको आशङ्कामा चार सय दुई जना बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । २० वटा हेरचाहगृहमा रहेका उनीहरु लामो समयदेखि शारिरिक र यौन शोषणमा परेको हुन […]
झापा । इजरायलले गाजा क्षेत्रमा गरेको हवाई हमलाबाट संयुक्त राष्ट्रसंघका ६ जना कर्मचारीसहित ३४ जनाको मृत्यु भएको छ । मारिनेमा ६ बालबालिका र १९ महिलासमेत छन् । इजरायली सेनाले बुधबार अल जाउनी स्कुलको शरणार्थी शिविरमा […]
झापा । संयुक्त राष्ट्रसङ्घको महासभाको ७९औँ सत्र आजदेखि औपचारिक रुपमा शुरू भएको छ । ७८औँ सत्रका अध्यक्ष डेनिस फ्रान्सिसले ७९औँ सत्रका लागि अध्यक्ष फिलेमान यङ्गलाई हथौडा हस्तान्तरण गरेपछि महासभा शुरू भएको हो । सत्रलाई सम्बोधन […]
झापा । वेस्ट बैंकमा एक प्यालेस्टिनी व्यक्तिले चलाएको सेमी–ट्रेलर ट्रकले ठक्कर दिँदा एक इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बताएको छ । मध्य वेस्ट बैंकको रामल्लाह शहर नजिकैको राफत शहरबाट इन्धन ट्रक रामल्लाह नजिकैको इजरायली […]