झापा । रुसले युक्रेनका शहरहरूमा गरेको व्यापाक मिसाइल आक्रमणमा कम्तिमा २० जनाको मृत्यु भएको बीबीसीले समाचार छापेको छ । यस आक्रमणमा राजधानी किभमा कम्तिमा ७ जनाको मृत्यु भएको छ । किभका मेयरले बताएअनुसार मिसाइल आक्रमणमा […]
झापा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी रुस र अस्ट्रियाको तीन दिने भ्रमणमा निस्किएका छन् । सोमवार दिल्लीबाट उनी रुसका लागि उडेका छन् । ‘आगामी तीन दिनसम्म रुस र अस्ट्रियामा रहनेछु । यो भ्रमण भारतको सागमा […]
झापा । इन्डोनेसियाको सुलावेसी टापुमा केही दिनदेखि परेको अविरल वर्षाका कारण ठुलो दुर्घटना भएको छ । सुलावेसी टापुमा रहेको एउटा अवैध सुन खानीमा पहिरो गएको छ । पहिरोका कारण कम्तीमा १२ जनाको मृत्यु भएको छ […]
झापा । फ्रान्सको संसदीय चुनावमा वामपन्थीहरूको न्यु पपुलर फ्रन्ट (एनएफपी) गठबन्धनले अग्रता लिएको छ । आधिकारिक मत परिणाममा एनएफपी गठबन्धनले अग्रता लिएको र यो गठबन्धन संसद्मा सबैभन्दा ठूलो शक्ति बन्ने देखिएको बीबीसीले जनाएको छ । […]
झापा । भारतको आसाममा अविरल वर्षासँगैको बाढीका कारण २३ लाख मानिस प्रभावित भएका छन्। बाढीका कारण २९ जिल्लाका ९८ गाउँ डुबानमा परेको स्थानीय अधिकारीहरूले जनाएका छन्। मिसमरी चार, बोरोचर, इगराची चार, बोगमारी, हातीपोरी, अल्गा चार, […]
झापा । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी सामसङका कर्मचारीले आजदेखि तीन दिने हडताल शुरु गरेका छन् । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का झन्डै २८ हजार जना सदस्यले हडताल शुरु गरेका हुन् । उनीहरूले बोनस […]
झापा । अमेरिकाका पश्चिमी राज्यहरूमा अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित भएको छ । केही दिनअघिदेखि अलास्का, क्यालिफोर्निया, कोलोराडो, वाशिङ्टनलगायतका राज्यमा बढेको गर्मी आउने हप्तासम्म जारी रहने त्यहाँको मौसम विभागले जनाएका छन् । तापक्रम उच्च हुन […]
घरेलु टोली जिम्बावेसँगको दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारत १ सय रनले विजयी भएको छ ।हरारेमा भारतले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे १८ ओभर ४ बलमा १ सय ३४ रनमा अलआउट भयो । […]
झापा । फ्रान्समा आज संसदीय चुनावको दोस्रो चरणको मतदान भइरहेको छ । अघिल्लो हप्ता भएको पहिलो चरणको मतदानमा अतिदक्षिणपन्थी दल न्याशनल र्याली (आरएन) ले अग्रता लिएको छ । मारिन ल पेनको आप्रवासी विरोधी पार्टी आरएनले […]
झापा । भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १९ जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । बर्खाको यो बेला खेतमा काम गर्ने र पानी परेका बेला रूखमुनि आश्रय लिएका उनीहरुको […]