२०८२ भदौ १०, मङ्गलवार , ११:११:५६ बजे

Sajhamanch

विश्व समाचार

झापा । पाकिस्तानका पूर्वप्रधानमन्त्री एवं पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेता इमरान खानको रिहाई माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ। राजधानी इस्लामाबादस्थित डी चोकमा प्रदर्शनका लागि भेला भएका पीटीआईका समर्थकमाथि प्रहरीले हस्तक्षेप गरेको हो। […]

बुधवार, मंसिर १२, २०८१

झापा । टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले राष्ट्रव्यापी अपरेसनमा टर्कीका अधिकारीहरूले १ हजार २९८ आप्रवासी र ४३ तस्करलाई पक्राउ गरेको बताएका छन् । जसमध्ये सात विदेशी नागरिक रहेका छन् । उनले हिरासतमा रहेका आप्रवासीहरूको लागि […]

बुधवार, मंसिर १२, २०८१

झापा । युक्रेनले गरेको अमेरिकी क्षेप्यास्त्र आक्रमणबाट पहिलो पटक आफ्नो वायु रक्षा प्रणाली बेसमा क्षति पुगेको रुसले स्वीकार गरेको छ । यसका साथै कुर्स्क क्षेत्रमा रहेको सैन्य आधारमा पनि क्षति पुगेको छ । अमेरिकाको प्याट्रियट […]

बुधवार, मंसिर १२, २०८१

झापा । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले कोभिडकालमा लकडाउन विरोधी छबि बनाएका जय भट्टाचार्यलाई आफ्नो टोलीमा उच्च प्रशासनिक पदमा नियुक्त गर्ने घोषणा गरेका छन्। भट्टाचार्य कोभिड-१९ महामारीका बेला लगाइएका लकडाउनहरूको स्पष्ट रूपमा विरोध गर्ने व्यक्ति […]

बुधवार, मंसिर १२, २०८१

झापा । इजरायल र लेबनानको सशस्त्र समूह हिजबुल्लाहबीच युद्धविरामको सम्झौता भएकोमा संयुक्त राष्ट्रसङ्घले स्वागत गरेको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले दुवै पक्षलाई युद्धविरामको सहमतिलाई कडाइका साथ कार्यान्वयन गर्न आह्वान गरेको बीबीसीले जनाएको छ […]

बुधवार, मंसिर १२, २०८१

लेबनान र इजरायलबीच युद्धविराम हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबनान र इजरायलबीच युद्धविराम सम्झौतमा सहमति भएको ह्वाइट हाउसमा पत्रकार सम्मेलन गरेर जानकारी दिए । यो सम्झौता आजदेखि लागू हुने बीबीसीले जनाएको छ […]

बुधवार, मंसिर १२, २०८१

झापा । सन् २०२३ मा हरेक दिन औसत १४० जना महिला तथा बालिका उनका साथी वा परिवारका सदस्यबाट मारिएका प्रतिवेदन सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसङ्घ (यूएन) को लागूऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) र राष्ट्रसङ्घको […]

मङ्गलवार, मंसिर ११, २०८१

काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ । भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै उनका समर्थकहरुले राजधानी इस्लामावादमा विशाल प्रदर्शन गरेका छन् । उनीहरुलाई […]

मङ्गलवार, मंसिर ११, २०८१

झापा । इजरायल र लेबनान युद्धविराम सम्झौताको नजिक रहेका इजरायली र अमेरिकी अधिकारीहरूले बताएका छन् । यसबारे इजरायली मन्त्रिपरिषद्ले आज बैठक बसेर थप छलफल गर्ने छ । इजरायल र इरान समर्थित लेबनानी विद्रोही हिजबुल्लाहबीचको लडाइँ अन्त्य […]

मङ्गलवार, मंसिर ११, २०८१

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको पहिलो दिनमै चीन, मेक्सिको र क्यानडाबाट आयात हुने वस्तुमा थप शुल्क लगाउने घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्पले जनवरी २९ तारिखमा पदभार ग्रहण गरेपछि मेक्सिको र क्यानडाबाट […]

मङ्गलवार, मंसिर ११, २०८१