२०८२ चैत २९ आइतवार , १२:४९:३२ बजे

Sajhamanch

विश्व समाचार

झापा ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर मध्यपूर्वको युद्ध चाँडै समाप्त हुने बताए पनि इरानले त्यसलाई अस्विकार गरेको छ । इरानका उप–विदेशमन्त्री काजेम घरिबाबादीले युद्धमा इरानको हात माथि रहेको दाबी […]

मङ्गलवार, फागुन २६, २०८२

झापा । हाइटीमा भएको ड्रोन आक्रमणमा ६० सर्वसाधारणसहित १ हजार २०० जनाभन्दा धेरैको ज्यान गएको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था ‘ह्युमन राइट्स वाच’ (एचआरडब्ल्यू) ले जनाएको छ । हाइटीका सुरक्षा बलहरूले सशस्त्र गिरोहहरूलाई लक्षित गरी गरेको […]

मङ्गलवार, फागुन २६, २०८२

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुन सक्ने बताउनुभएको छ । यद्दपि उहाँले अमेरिकाले पर्याप्त जीत हासिल नगरेको र अन्तिम विजयको लक्ष्य राखेको पनि बताउनुभएको बीबीसीले जनाएको छ । ट्रम्पले इरानले […]

मङ्गलवार, फागुन २६, २०८२

झापा । मध्यपूर्वमा चलिरहेको युद्धले सन् २००८ को जस्तै विश्वव्यापी वित्तीय सङ्कट आउने सम्भावना नरहेको नोबेल पुरस्कार विजेता तथा फ्रान्सेली अर्थशास्त्री फिलिप अघियोन दाबी गर्नुभएको छ । यदि युद्ध लामो समयसम्म चलिरहेमा सम्भावित मन्दी हुने […]

मङ्गलवार, फागुन २६, २०८२

झापा । चीन अकादमी अफ लन्च भेइकल टेक्नोलोजीले विकास गरेको लङ मार्च–एट ए वाई एट क्यारियर रकेट प्रक्षेपणका लागि तयार भएको छ । रकेटलाई हाइनान प्रान्तमा रहेको प्रक्षेपण स्थलमा सुरक्षित राखिएको र चाँडै प्रक्षेपणको तालिका […]

सोमवार, फागुन २५, २०८२

झापा । युरोप विश्वको सबैभन्दा ठूलो हतियार आयातकर्ता बनेको थिङ्क ट्याङ्कले देखाएको छ । रुसको धम्की र अमेरिकी सुरक्षा प्रतिबद्धताहरूमा विश्वास घट्दै जाँदा सरकारहरूले प्रतिक्रिया जनाएका कारण युरोप विगत पाँच वर्षमा विश्वको सबैभन्दा ठूलो हतियार […]

सोमवार, फागुन २५, २०८२

झापा । सन् २०२२ पछि पहिलो पटक विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० अमेरिकी डलरभन्दा माथि पुगेको छ । इरानसँगको बढ्दो अमेरिका–इजरायल युद्धले हर्मुज मार्गबाट ढुवानीमा लामो समयसम्म अवरोध आउने डर बढेपछि चार वर्षमा […]

सोमवार, फागुन २५, २०८२

झापा । इरानमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको ठाउँमा उहाँका छोरा मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेताका रूपमा घोषणा गरिएको त्यहाँका स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । यद्यपि यसबारे पूर्णरूपमा अझै सार्वजनिक नगरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका […]

सोमवार, फागुन २५, २०८२

नयाँदिल्ली । छिमेकी मुलुक भारतले आइसिसी टी–२० विश्वकप क्रिकेट २०२६ को उपाधि जितेको छ । १०औँ संस्करणको आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तरगत अहदमाबाद रंगशालामा आइतबार भएको फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई ९६ रनको फराकिलो अन्तरले पराजित गर्दै […]

सोमवार, फागुन २५, २०८२

झापा । लेबनानमा इजरायल र इरान समर्थित विद्रोही समूह हिजबुल्लाहबीच गोली हानाहान भएको छ । बेरुत र दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा ३१ जनाको ज्यान गएको र १४९ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत […]

सोमवार, फागुन १८, २०८२