२०८२ पौष २ बुधवार , १०:५०:३६ बजे

Sajhamanch

अपराध

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाउने भन्दै ५२ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कास्की पोखरा महानगरपालिका–१५ घर भई हाल काठमाडौँ महानगरपालिका–१२ बस्ने ५० वर्षीय लालबहादुर बराइली पक्राउ […]

बुधवार, पौष २, २०८२

काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् […]

बुधवार, पौष २, २०८२

झापा । झापामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड र आगजनीमा संलग्न ४१ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा एक महिला र ४० जना पुरुष रहेका छन् । जेनजी आन्दोलनमा प्रहरी कार्यालयहरूमा तोडफोड र […]

बुधवार, पौष २, २०८२

झापा । झापाको अर्जुनधारामा हतियार प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । गएराति ८ः४५ बजे अर्जुनधारा-११ निवासी ४५ वर्षीय जीवनकुमार श्रेष्ठलाई सोही ठाउँका २६ वर्षीय नितेश माझी भन्ने अनीश माझीले धारिलो हतियार प्रहार गरेका […]

बुधवार, पौष २, २०८२

झापा । बिर्तामोड चारपानेकी एक महिला बैङ्किङ कसुर मुद्दामा पक्राउ परेकी छन् । पक्राउ पर्नेमा बिर्तामोड-२ चारपाने बस्ने ४२ वर्षीया प्रीति थापा रहेकी छन् । हिजो साँझ बिर्तामोड-५ बीएण्डसी अस्पताल नजिकै इलाका प्रहरी कार्यालय बिर्तामोडबाट […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ । विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै आरोपपत्र […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं टोखा नगरपालिका-३ बस्ने गोरखा भिमसेननाथ गाउँपालिका-२ घर भएका ४३ वर्षीय खडानन्द लामिछानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लामिछानेले […]

मङ्गलवार, पौष १, २०८२

काठमाडौं । व्यक्तिका विवरणहरु हेरफेर गर्दै राष्ट्रिय परिचयपत्र एप्रुभ गरेको आरोपमा कर्मचारीसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका कर्मचारीसहित दुई जनालाई पक्राउ गरेको हो । […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं ।  धनुषाको शङ्कर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विदेह नगरपालिका वडा नम्बर २ दुहवीमा रहेको विद्यालयका प्रधानाध्यापक ठाकुरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा […]

सोमवार, मंसिर २९, २०८२

काठमाडौं । रुकुमपूर्व र उदयपुरबाट भरुवा बन्दुकसहित ५ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-८ बाट भरूवा बन्दुक २ थान र सोही बन्दुकमा प्रयोग हुने बारूद सहित ३ जनालाई आइतबार […]

सोमवार, मंसिर २९, २०८२