झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आगामी आर्थिक वर्षको लागि प्रस्तावित बजेट, नीतिहरुमा गर्नुपर्ने संशोधन तथा परिमार्जनका विषयमा शनिबार बिर्तामोडमा वृहत छलफल गरेको छ । संस्था सञ्चालक समितिको विस्तारित बैठकमा आगामी आर्थिक वर्षको […]
संखुवासभा।सङ्खुवासभाको हेंवाखोलामा असार २ गते राति अविरल वर्षासँगै आएको बाढीले बेपत्तामध्ये एक जनाको शव अरुण नदी किनारमा फेला परेको छ। टाउको बाहेकको शरीरमात्र फेला परेकाले शव पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज […]
मोरङ । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगितामा विनय चौधरी र नवीन सिलवाल फाइनलमा प्रवेश गरेका छन्।विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको शुक्रबारको खेलमा मेन्स सिंगलतर्फ उदयपुरका विनय […]
बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ८ स्थित देउनियामा रहेको सेन्ट जेभियर्स स्कूलमा विद्यार्थी लक्षित एक दिने जीवन विज्ञान कार्यक्रम सम्पन्न गरिएको छ । विद्यालयमा कक्षा ६ देखि कक्षा १० सम्म अध्यययनरत छात्र छात्रालाई पूर्वीय […]
भद्रपुर । २०औं राष्ट्रिय धान दिवश २०८० को अवसर पारेर भद्रपुरमा सामुहिक धान रोपाइ गरिएको छ । भद्रपुर १ स्थित नमूना धान पकेट समन्वय सञ्चालन समितिको धान खेतमा सामुहिक रोपाइ गरिएको हो । भद्रपुर १ […]
सर्पको टोकाइबाट जोगिन के गर्ने ? राती हिडनुपरे टर्च लाइट लिएर हिंड्ने, जुता वा गम बुट लगाउने खुट्टा राम्ररी छोप्ने बाक्लो प्यान्ट लगाउने घर वरपरको घांस भारपात काटेर सफा राख्ने जमिनका दुलाहरू टाल्ने पराल, दाउरा […]
दमक । आज असार १५ अर्थात धान दिवस । यो दिवस खेतमा धान रोपाईं गर्दै दही च्यूरा खाएर देशैभर मनाइएको छ । दही र च्यूरा खाएर धान रोप्दै गरेका विद्यार्थीलाई शिक्षकले भनिरहेका छन्, ‘यो रोपिएको […]
झापा । चालू आर्थिक वर्षको असार १४ गतेसम्ममा सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले राहत कोषमा आबद्ध भएका सदस्य परिवारमा एक करोड २० लाख रुपैयाँभन्दा बढीको सुविधा प्रदान गरेको छ । यो आर्थिक वर्षमा यस्तो […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले चितवनमा छन्। आज परेको राष्ट्रिय धान दिवस मनाउन उनी पत्नी राधिकासहित बिहिबारै चितवन पुगेका हुन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै […]
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्। धान दिवसका अवसरमा आज भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै पनि […]