काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’ (एचपीभी) खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट खरिद गरेर २० हजार मात्रा खोप ल्याएको हो। परिवार कल्याण महाशाखा ,बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान […]
ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस) लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो। पाथीभरा क्षेत्र […]
कांग्रेस संसदीय दलका नेता, कोशी प्रदेश कोशी प्रदेशमा नेकपा (एमाले) नेतृत्वको सरकारले विश्वासको मत गुमाएपछि नयाँ सरकार गठनको विषय अहिले बहसमा छ । ९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । यो समीकरण […]
ताप्लेजुङ । ७ वर्ष अघि नै खुल्ला दिसामुक्त क्षेत्र घोषित ताप्लेजुङका करिव ५ सय परिवारमा अझै पनि शौचालय नभएको प्रतिवेदन तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। पाँचथर र ताप्लेजुङ दुबै जिल्लालाई हेर्ने तथ्याङ्क कार्यालय पाँचथरले राष्ट्रिय […]
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा चाहिएको बताएका छन्। राष्ट्रिय स्वाधिनता, स्वाभिमान, संविधान र संसदमाथिनै घोर अपमान हुने खालको अभिव्यक्ति आएकाले प्रधानमन्त्री […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले वानएक्स बेट प्रकरणमा पक्राउ परेका आठ जना कलाकार र युट्युबरमाथिको अनुसन्धान सकेको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालले अनुसन्धान सकेर प्रतिवेदन बुधबार सरकारी वकिलसमक्ष बुझाइएको बताए । […]
काठमाडौं । नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल […]
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको छ । असार मसान्त नजिकिंदै गर्दा सेयर […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षति व्यहोरेकादेखि घर र पशु चौपाया गुमाएका परिवार समेतलाई कार्यविधि अनुसार राहत उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले […]