काठमाडौं । नेपाली सेनाको खेलकुद केन्द्रमा कार्यरत हरिचन्द्र गिरीले हातले टेकेर सबैभन्दा छिटो सिँढी ओर्लने कीर्तिमान बनाएका छन् । उनले काठमाडौंको बूढानीलकण्ठमा रहेको जाम्चेन विजय स्तुपाका ७५ वटा सिंढी २५.०३ सेकेन्डमा ओर्लिएका थिए । बल […]
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट भएको छ । साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेप्से ३९.३६ अंकको उच्च गिरावट हुँदा २०४९.४४ को विन्दुमा बन्द भएको छ । असार मसान्त नजिकिंदै गर्दा सेयर […]
ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले कार्यविधि बनाएरै बाढी पहिरो प्रभावित परिवारलाई राहत उपलब्ध गराएको छ। मानवीय क्षति व्यहोरेकादेखि घर र पशु चौपाया गुमाएका परिवार समेतलाई कार्यविधि अनुसार राहत उपलब्ध गराउन थालिएको गाउँपालिका अध्यक्ष मानबहादुर राईले […]
काठमाडौं । समयमै पानी नपर्दा धान रोपाइँमा ढिलाइ भएको छ । कृषि विभागकाअनुसार यस वर्ष आधा असार सकिंदा धान रोपाइँ गत वर्षको तुलनामा आधाभन्दा बढीले घटेको छ । यो वर्ष सरकारले १४ लाख ९५ हजार […]
चितवन । गत माघमा पूर्वी नवलपरासीमा गैंडाको माउ र बच्चा मारेको अभियोगमा ३ जना पक्राउ परेका छन् । गत १२ जेठमा नै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धन ब्यूरो ९सीआईबी० को टोलीले पक्राउ गरेको उनीहरुलाई बुधबार चितवन […]
काठमाडौं । नेपालमा पहिलोपटक पाठेघरको मुखको क्यान्सर गराउने भाइरस ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप भित्रिएको छ । चीनको सिकोलिन कम्पनीको २० हजार डोज खोप मंगलबार नेपाल आइपुगेको होे । यसअघि पाइलट प्रोजेक्टका लागि थोरै […]
भद्रपुर । भद्रपुर नगरपालिकामा रोजगार क्षेत्रको समग्र पक्षको समुचित व्यवस्थापन गर्ने उद्देश्यले रोजगार सम्बाद मञ्च गठनको तयारी गरिएको छ । नगरपालिकाले यसका लागि सरोकारवालाहरुसँग छलफल शुरु गरेको हो । भद्रपुर नगरपालिकामा रोजगारीको क्षेत्रका अवसर तथा […]
काठमाडौँ । पछिल्लो केही दिनदेखिको भारी वर्षाले निम्त्याएको बाढी पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध भएका छन्। यसैबीच सडक विभागले ३ वटा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जनाएको छ। भने १३ वटा राजमार्ग एकतर्फी सञ्चालनमा […]
विराटनगर । सुनसरीको इटहरीमा टिपरको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । मंगलबार दिउँसो टिपरको ठक्करबाट इटहरी उपमहानगरपालिका-८ की ४२ वर्षीया सरिता चौधरी र उनकी छोरी २२ वर्षीया अनुशा चौधरीको मृत्यु भएको हो । मंगलबार करिब […]
काठमाडौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र एमाले नेता लीलबहादुर थापाको जोडीले मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको सेमिफाइनलमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका नेता कमल थापा र गणेश थापाको जोडीसँग प्रतिस्पर्धा गर्ने […]