विराटनगर । नेपाली कांग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् […]
काठमाडौं । यातायात व्यवस्था विभागको नेतृत्वमा सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) लिने प्रक्रियाले महत्वपूर्ण सुधार ल्याएको छ । अब सेवाग्राहीले तिर्नुपर्ने सम्पूर्ण राजस्व अनलाइनबाटै तिर्न मिल्ने भएको छ । यससँगै भौतिकरूपमा उपस्थित हुनुपर्ने बाहेकका […]
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रमाण पत्रमा विद्यार्थीको नाम, थर र जन्ममिति सच्याउन परेमा अबको ६ महिनाभित्र सच्याउन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ‘उमेर, नाम, जात सच्याउने नियमहरू, २०१७’ अनुसार विद्यार्थीले […]
अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । बिहीवार राती ११ बजे उनले झुण्डिएर आत्महत्या गरेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घरको भर्याङको रेलिङमा प्लाष्टिकको पाइपको पासो […]
मेष दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी […]
इलाम । नेपाल र भारत जोडिएको पशुपतिनगर नाका तीन दिनका लागि बन्द गरिएको छ। भारतको दार्जिलिङमा जुलाई ८ (शनिबार) मा हुन लागेको पञ्चायत जनरल इलेक्सनलाई मध्यनजर गरी आज ९बिहीबार० नाका सिल गरिएको हो। जिल्ला प्रशासन […]
भद्रपुर । एनआईसी एसिया बैंक चन्द्रगढी शाखामा रहेको जगदम्बा टी प्रोसेसिङ प्रालिको खाताबाट डिजिटल माध्यमबाट अनधिकृत रुपमा चोरी भएको रकम खोजीका लागि बैंकले तदारुकता नदेखाएको सञ्चालक भक्तप्रसाद अधिकारीले गुनासो गरेका छन् । खाताबाट रकम चोरी […]
काठमाडौं । राष्ट्रिय योजना आयोगले हरेक वर्ष एक लाख बेरोजगारी घटाउने लक्ष्यसहित मानव संशाधन विकास योजना निर्माण गरिरहेको छ । आयोगका सदस्य डा. रमेश पौडेलको संयोजकत्वमा गठित निर्देशक समितिले मानव संशासन विकास योजना सम्बन्धी प्रतिवेदन […]
विराटनगर । कोशी प्रदेशमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गर्दा सभामुख बाबुराम गौतमले हस्ताक्षर गरेका छन् । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज अपरान्ह प्रदेश […]
कमल । सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले झापासहित कोशी प्रदेशका १४ वटै जिल्लामा ट्राफिक सप्ताह शुरु भएको छ । “सातैदिन सातै काम, सडक सुरक्षा हाम्रो अभियान” भन्ने नाराका साथ ट्राफिक सप्ताह शुरु भएको हो । […]