काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित रक गायक रविन तामाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न आइतबार बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ। आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको […]
जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मधेश सरकारका अर्थ मन्त्री संजय कुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो । आर्थिक […]
उदयीमान अभिनेता सारुक ताम्राकारको निधनपछि नेपाली फिल्म क्षेत्र स्तब्ध छ । ३१ वर्षमै जीवनलाई टुंग्याएपछि मनोरञ्जन क्षेत्रमा मानसिक स्वास्थ्यको बहस छेडिएको छ । सेलिब्रिटीले सामाजिक सञ्जालमार्फत मानसिक स्वास्थ्यको ख्याल गर्न आग्रह गरिरहेका छन् । अभिनेत्री […]
हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा आज बिहानको राति सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आज बिहान २ बजे दुईवटा ट्रक ठक्किंदा तीन जनाको मृत्यु […]
बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको न्यूटन्स एजुकेशन एकेडेमीले एसईई परीक्षा २०७९ मा संस्थागत विद्यालयतर्फ जिल्लाकै उत्कृष्ट नतिजा ल्याएको दावी गरेको छ । बिहीबार सार्वजनिक भएको २०७९ को एसईई परीक्षाको रिजल्ट अनुसार संस्थागत विद्यालयतर्फ […]
कानेपोखरी । मोरङको कानेपोखरीदेखि लेटाङ जोड्ने सडकअन्तरगत फारलाइनमा हिजो साँझ भएको सवारी दूर्घटनामा दुईजनाको मृत्यु भएको छ । प्रदेश १–०२–००२ च ४१७३ नम्बरको बोलेरोले प्रदेश १–०२–०३ ह १३१२ टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालक र सो […]
काठमाडौं । प्रहरीले कानुन विपरीत रित नपुगेका कागजातहरु तयार गरी हक भोग नलाग्ने जग्जा पास गराइदिन्छु भनी २ करोड रकम ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-२९ बस्ने […]
काठमाडौं । मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन् । कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन् । केही प्रयोगकर्ताले फोटो र […]
विराटनगर । कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ। कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन्। मन्त्रीमा नियुक्त भएकाहरुको भने जिम्मेवारी तोकिएको छैन।
काठमाडौँ । वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। आज प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै अधिकांश सांसदहरूले मुलुकभित्रै रोजगारीको […]