टीकापुर । भारतबाट नगद र सुन चोरेर आईरहेका तीनजना नेपाली आज तिकुनीयाँबाट पक्राउ परेका छन्। भारतीय प्रहरीले उनीहरुको साथबाट ३ करोड भारतीय रुपैयाँ र १५ किलो सुन बरामद गरेको बताईएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–८ […]
जनकपुरधाम । जनमत पार्टीका मन्त्रीसहित नेताकार्यकर्ताले एक जना किसानको एक विघा जमिनमा धान रोपिदिएका छन् । महोत्तरी गाउँपालिका वार्ड-५ का कृष्ण साहको एक विघा जमिनमा जनमत पार्टीका नेता कार्यकर्ताको सामूहिक श्रमदानमा धान रोपिएको हो । […]
काठमाडौँ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ । कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो […]
विराटनगर । केही समयअघि मात्रै पाठेघरको शल्यक्रिया गराएर स्वास्थ्यलाभ गरिरहेकी द्रौपदीदेवी राजवंशीलाई गएको आइतबार बिहान पेट दुख्ने समस्याले सतायो। दुखाइ सहन नसक्ने भएपछि उनले छिमेकीलाई अस्पताल पुर्याइदिन आग्रह गरिन्। मोरङ जहदा गाउँपालिका १ की ५५ […]
काठमाडौं । मेची राजमार्ग र तमोर करिडोर अवरुद्ध भएको सडक विभागले जनाएको छ । विभागका अनुसार अन्य १८ सडक भने एकतर्फी सन्चालन भइरहेका छन् । आज बिहान ९ बजेको अध्यावधिक विवरणअनुसार मेरी राजमार्ग अन्तर्गत केचना, […]
मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिने सम्भावना छ। आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि […]
अभिनेत्री रेखा थापाले अभिनयका लागि वर्कसप आवश्यक नरहेको बताएकी छन् । अधिकांश चलचित्र सुटिङमा जानु अगाडि वर्कसपमा बसिरहेका बेला यसको औचित्यमाथि नै उनले प्रश्न उठाएकी छन् । हरेक व्यक्तिमा अभिनय गर्ने क्षमता हुने र यो […]
काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबलमा दर्शकलाई हातपात गर्ने आर्मीका खेलाडी धनबहादुर भट्टलगायतका खेलाडी एपीएफविरुद्धको खेलमा कोर्ट उत्रिएका छन् । गत सोमबार गण्डकी प्रदेश भलिबल संघसँगको खेलमा भएको विवादपछि भट्टले दर्शकदीर्घामै […]
काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का दौरान ७ लाख ७१ हजार ९९८ जना व्यक्तिको गणना छुटेको पुष्टि भएको छ । यसअघि जनगणनाको नतिजाले नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ जना देखाएको थियो […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको श्रीमती सीता दाहालको अन्त्येष्टि गरिएको छ । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको हो । दाहालको पार्थिव शरीरमा प्रचण्डसहित छोरी गंगा र रेणु दाहालले दागबत्ती दिएका छन् । […]