२०८२ असार ३०, सोमवार , ०७:१७:१६ बजे

Sajhamanch

लोकप्रिय

काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार नेप्से परिसूचक १२.६२ अंक घटेर बन्द भएको छ । बुधबार २५.३१ अंक बढेको नेप्से परिसूचक यस दिन घटेर बन्द भएको हो । यस दिन नेप्से परिसूचक ०.६० प्रतिशत […]

बिहिवार, असार २८, २०८०

ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ‘सुत्केरीसंग उपाध्यक्ष’ कार्यक्रम सुरु गरेको छ। पालिकाभरिका सुत्केरी महिलालाई वडा स्तरमै भेटी पोसिलो खानेकुरा सहितको प्याकेट प्रदान गर्न थालिएको पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङले बताईन्। पोषण तथा सरसफाई कार्यक्रम अन्तर्गत […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । अध्यागमन विभागले श्रम स्वीकृति लिएर कुवेत जान लागेका ११७ जना श्रमिकलाई विमानस्थलबाट पर्काइदिएको छ । सोमबार कुवेत जानको लागि विमानस्थल पुगेका यात्रुहरूलाई भिसा शंकास्पद देखिएपछि विमानस्थलबाट फर्काइएको विभागका महानिर्देशक झलकराम अधिकारीले जानकारी दिए […]

बिहिवार, असार २८, २०८०

अभिनेत्री साम्राज्ञी शाहले भुवन केसीसँगको तीन वर्ष लामो ‘बेइज्जती’को मुद्दा जितिन् । काठमाडौं जिल्ला अदालतले साम्राज्ञीलाई प्रतिवादी बनाएर दायर गरिएको मुद्दामा ‘दाबी नपुग्ने’ फैसला गरेको छ । जिल्ला अदालतको फैसलालगत्तै सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । मंगलबार सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनापछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकप्टर उडानमा नयाँ नियम ल्याएको छ । यस अनुसार अब मनसुन अवधिभर हेलिकप्टरले हिमालमा उडान गर्न पाउने छैनन् । नेपाल नागरिक उड्डयन […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । राष्ट्रियसभा सदस्य अनिता देवकोटाले दाङलाई डेंगी प्रभावित जिल्लाका रूपमा सूचीकृत गरी नियन्त्रणका लागि पहल गर्न माग गरेकी छन् । बिहीबार राष्ट्रियसभा बैठकमा उनले यस्तो माग गरेकी हुन् । “दाङ जिल्लामा डेंगी रोग छ […]

बिहिवार, असार २८, २०८०

इलाम । मोटो रकम खर्चेर गरेको मर्मतको २ महिना नबित्दै मेची राजमार्ग भत्किन थालेको छ । फिक्कलदेखि बिब्ल्याँटेसम्मको राजमार्गका दर्जनौं स्थानमा मर्मत गरेकै ठाउँमा खाडल परेर दुर्घटनाको जोखिम बढेको हो। डिभिजन सडक कार्यालयले ठेक्का लगाएको […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । वाणिज्य बैंकको ब्याजदरमा हुँदै आएको भद्र सहमति आगामी साउनदेखि तोडिने भएको छ । आज बसेको नेपाल बैंकर्स संघको बैठकले वाणिज्य बैंकहरूले नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार ब्यजदर बढाउन र घटाउन पाउने निर्णय गरेको हो […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार नेपाल आउने भएका छन् । काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार एक सूचना जारी गरी लु को नेपाल भ्रमणबारे जानकारी गराएको हो । नेपाल […]

बिहिवार, असार २८, २०८०

काठमाडौं । अनलाइन सट्टेबाजी गराउने वेबसाइट वान एक्स बेटको प्रचार गरेको आरोपमा पक्राउ परेका कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर) सहितका कलाकारलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । […]

बिहिवार, असार २८, २०८०