काठमाडौं । सरकारले ६ देशको लागि राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत सिफारिस गरेको हो । राजदूतको लागि सिफारिसमा परेका सबै परराष्ट्र मन्त्रालयका सहसचिव (करिअर डिप्लोम्याट) रहेका छन् । एकमन्त्रीका अनुसार […]
बैतडी । भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत समन्वय बैठकमा झुलाघाट नाका बिहान ६ बजे खोल्ने सहमति भएको छ । नेपालको बैतडी र दार्चुला तथा भारतको पिथौरागढ जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले बैतडीसँग जोडिएको झुलाघाट नाका […]
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश सरकार असंवैधानिक रुपमा गठन भएको भन्दै तत्काल भंग गर्न माग गरेको छ । साथै नयाँ सरकार गठनको संविधानसम्मत प्रक्रिया सुरु गर्न आग्रह गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालय […]
झापा । बिहीबार दिउँसो करिब पौने ४ बजे गौरीगञ्ज गाउँपालिका वडा नं. २ लालमाटीमा पर्ने दशगजा क्षेत्रमा गाडिएको नेपाल भारत सीमास्तम्भ कमल खोलाको बाढीले बगाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक खगेन्द्रप्रसाद […]
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. १ स्थित टुनुबस्तीकी ५५ वर्षीया शिला बुढाथोकीको चार्जमा रहेको मोबाइल फोन उठाउने क्रममा करेन्ट लागेर बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले प्रेसित गरेको […]
मेचीनगर । भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले यसवर्ष २१०औँ भानु जयन्तीको अवसर पारेर मेचीनगरमा प्रतिभा सम्मान, रामायण वाचन, कविता वाचन लगायत कार्यक्रमहरु भब्यरुपमा सञ्चालन गरेको छ । काँकरभिट्टास्थित भानुभक्त आर्चायको शालिकमा माल्यार्पणपछि खोनपानी संस्थाको सभाहलमा आयोजित […]
बिर्तामोड । लाखौं रकम खर्चेर तेस्रो देशमा अध्ययन गर्न जाने नेपालीहरुलाई लक्षित गर्दै पूर्वोत्तर भारतको आसाम डाउन टाउन युनिभर्सिटीले यो वर्ष १० करोड भारतीय रुपैयाँको छात्रवृत्ति दिने भएको छ । गतवर्ष ५ करोड भारुको छात्रवृत्तिअन्तरगत […]
झापा । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मनसुनी वर्षातको कारण उत्पन्न हुने समस्याबाट धनजनको क्षति हुनबाट जोगाउन पार्टी पङ्तिलाई आह्वान गरेका छन् । पार्टी जिल्ला अध्यक्षको तर्फबाट आज एउटा अपील प्रकाशन गरेर उनले पार्टीका […]
इटहरी । तीन दिनदेखि परेको वर्षाका कारण बुढीखोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्। बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा बर्जु वडा नं. ५ गुरुङ् टोलका बासीन्दा विस्थापित भएका हुन्। […]