२०८२ पौष ३० बुधवार , १०:५७:०४ बजे

Sajhamanch

लोकप्रिय

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित उच्च अधिकारीसहितको टोलीले (नागढुंगा–सिस्नेखोला) सुरुङमार्गको आज अनुगमन गरेको छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, सांसद राजेन्द्रप्रसाद पाण्डे, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सडक विभाग र […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–९ स्थित मत्स्यनारायण मन्दिरमा ‘मत्स्यनारायण मेला’ आजदेखि सुरु भएको छ। तीन वर्षको अन्तरालमा पर्ने पुरूषोत्तम महिना (मलमास) मा सो मन्दिरमा मत्स्यनारायणको मेला लाग्ने गर्दछ। यो महिनालाई अधिक मास महिना पनि भन्ने […]

मङ्गलवार, साउन २, २०८०

काठमाडौं । मनसुनजन्य विपद् (बाढी-पहिरो) का कारण ३ वटा राजमार्ग अवरूद्ध बनेका छन्। १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ। आज बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना-चन्द्रगढी-चारआली-इलाम-फिदिम गणेशचोक-ताप्लेजुङ-ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा […]

मङ्गलवार, साउन २, २०८०

मेचीनगर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले एकजना ऋणी सदस्यको निधन भएपछि उनको नाममा बाँकी रहेको कर्जा मिनाहा गरेको छ । मेचीनगरको धुलाबारी सेवा केन्द्र अन्तरगतका सेयर सदस्य सञ्जयकुमार मेहताको […]

सोमवार, साउन १, २०८०

जनकपुरधाम । मिटरब्याजलाई अनुचित लेनदेन मान्ने विधेयक प्रतिनिधिसभाबाट पारित भएको खुसीमा मिटरब्याज पीडितले जनकपुरमा र्‍याली गरेका छन् । मिटरब्याज पीडित संघर्ष समितको आयोजनामा धनुषा, महोत्तरी र सिरहाका पीडितहरूले र्‍याली निकालेका हुन् । सरकारले बनाएको कानुन […]

सोमवार, साउन १, २०८०

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले ९ जना प्रहरी अधिकारीलाई विशेष बढुवा गरेका छन् । कुँवरले एक जना प्रहरी नायब निरीक्षक, दुई जना प्रहरी सहायक निरीक्षक, ५ जना सहायक हवल्दार र एक जना जवानलाई […]

सोमवार, साउन १, २०८०

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को पहिलो दिन नेप्से परिसूचक ४७.०७ अंकले बढेको छ । २.२४ प्रतिशतको वृद्धिसहित सोमबार नेप्से परिसूचक २,१४४.१६ बिन्दुमा पुगेको छ । सोमबार दुई अर्ब ५६ करोड रुपैयाँमा ७६ लाख ३४ […]

सोमवार, साउन १, २०८०

काठमाडौं । एसीसी मेन्स इमर्जिङ एसिया कपमा भारत ‘ए’विरुद्ध सुरुआती ६ ओभरमा नै नेपालले दुवै ओपनरलाई गुमाएको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा हुने खेलका लागि भएको टस जितेर ब्याटिङमा आएको नेपालले ५.१ ओभरमा […]

सोमवार, साउन १, २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मैतीदेवीबाट पशुपतिनाथ मन्दिरसम्म धार्मिक पदयात्रा गरेको छ । राप्रपाका नेता कार्यकर्ता सोमबार मैतीदेवी मन्दिरमा भेला भएर कलशसहित पशुपति मन्दिरसम्म धार्मिक पदयात्रा गरेका हुन् । पदयात्रामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरु […]

सोमवार, साउन १, २०८०

झापा । साहित्य चौतारी झापाले विशिष्ट दुई साहित्यिक प्रतिभालाई सम्मान गरेको छ । साहित्य चौतारीको २४औँ वार्षिकोत्सव एवम् भानु जयन्ती विशेष मासिक सांगीतिक काव्यसभाको अवसरमा साहित्यकारहरु कृष्ण पौडेल र राजेन्द्रकुमार संग्रौला सम्मानित भएका हुन् । […]

सोमवार, साउन १, २०८०