रामेछाप । कारागारमा हुनुपर्ने न्यूनतम मापदण्ड नहुँदा रामेछाप कारागार सुधारगृह बन्न सकेको छैन। यहाँको कारागारमा कैदीबन्दी कोचाकोच बस्न बाध्य छन्। सो कारागारमा क्षमताभन्दा झन्डै दोब्बर कैदीबन्दी राखिएका कारण कोचाकोच भएको हो। एक सय ५० देखि […]
मेचीनगर । दैनिक, साप्ताहिक र मासिक पत्रपत्रिकाहरु छ्याप्छ्याप्ती प्रकाशन हुँदा उ बेला झापा लगायत देशभरका धेरै जिल्लामा साप्ताहिक पाक्षिक पत्रिका राष्ट्रिय सञ्जाल गठन गरिएको थियो । झण्डै १५ वर्षपछि झापामा साप्ताहिक पत्रिका प्रकाशन गर्ने सम्पादक, […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको छ । वडाले आज सर्पदशंसँग सम्बन्धित सचेतना कार्यक्रम गर्दै नागरिकसँग जनप्रतिनिधि कार्यक्रम शुरू गरेको हो । वडाको आयोजनामा भएको कार्यक्रमको सहजीकरण नेपाल […]
काठमाडौं । शुक्रबार एकाबिहानै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टेलिभिजन पर्सनालिटी एवं अभिनेत्री रीमा विश्वकर्मासँगको तस्वीर फेसबुकमा सेयर गरे । ओलीको भान्साकोठाको उक्त तस्वीरमा रीमासँग उनले चियाको चुस्की लिइरहेको देख्न सकिन्छ । उक्त फोटोको […]
काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही […]
कमल । कमल गाउँपालिका वडा नं. ५ स्थित साधुहोली सिमसार निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले आरोप प्रत्यारोप सुरु भएको छ । साधुहोली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि गत […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा आयोजित खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी अमर बस्ती फुटबल क्लबले उचालेको छ । बिहीबार गणेश माविको प्राङ्गणमा सम्पन्न उपाधी भिडन्तमा सृृजनसिल युवा क्लबलाई टाईबे्रकरमा […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ को कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ […]
काठमाडौँ । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले […]
काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका […]