काठमाडौं । शोभित बस्नेत कुनै पनि विषयमा आफ्नो धारणा आक्रामक ढंगले राख्ने निर्माता तथा निर्देशकमध्ये पर्छन् । यसपटक उनी फिल्मको कमाइ सार्वजनिक गर्ने चलचित्र विकास बोर्डको पक्षमा उभिएका छन् । उनले बोर्डको यो कदमलाई सही […]
कमल । कमल गाउँपालिका वडा नं. ५ स्थित साधुहोली सिमसार निर्माणमा भएको खर्चको विषयलाई लिएर समिति भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि अहिले आरोप प्रत्यारोप सुरु भएको छ । साधुहोली सिमसार पर्यटकीय क्षेत्रको विकासका लागि गत […]
बुद्धशान्ति । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा आयोजित खुल्ला नकआउट च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधी अमर बस्ती फुटबल क्लबले उचालेको छ । बिहीबार गणेश माविको प्राङ्गणमा सम्पन्न उपाधी भिडन्तमा सृृजनसिल युवा क्लबलाई टाईबे्रकरमा […]
भद्रपुर । भद्रपुर नगरपालिका वडा नं. ७ को कार्यालयले आर्थिक वर्ष २०७९÷८० को वार्षिक प्रगति विवरण तथा चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । वडाध्यक्ष अभिषेक ढुङ्गानाले आफूले पदभार ग्रहण गरेको १४ […]
काठमाडौँ । इलाममा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ।जिल्ला प्रशासन कार्यालय इलामले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो। विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले […]
काठमाडौँ । श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रसारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरुले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका […]
काठमाडौँ । प्रस्तावित ‘विद्यालय शिक्षा ऐन २०८०’ ले शिक्षकहरूलाई कुनै दलको सदस्यता लिन रोक लगाएको छ । ऐनको मस्यौदामा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले कुनै दलको सदस्यता लिएको खण्डमा बर्खास्त गर्ने सम्मको सजायको व्यवस्था गरिएको छ […]
झापा । यू-ट्युवमा लटरम्म फलेको र बजारमा महँगो दाम पाइरहेको देखेपछि उत्साहित बनेर ‘ड्रागन फल’को खेती गरेका किसान अहिले उचित मूल्य नपाएर निराश बन्न थालेका छन् । ‘सामाजिक सञ्जालमा देखेको सबै कुरा सत्य हुन्छन् भन्ने […]
दाङ । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका घोराही उपमहानगरपालिका-८ का वडाध्यक्ष जितेन्द्र शाह पुनः काममा फर्किएका छन् । गत असार १२ गते घोराहीका मेयर नरुलाल चौधरीलाई राजीनामा पत्र बुझाएका वडाध्यक्ष शाह एक महिना पछि […]
काठमाडौँ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख विशन राईले आफूले पाएको तलब खर्चेर किसानलाई घाँसका बिरुवा निःशुल्क वितरण गरेका छन्। पशुपालन व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्दै व्यावसायिक बनाउने उद्देश्यले ११ वडाका पाँच सय […]