२०८१ पौष १४, आइतवार , ०१:२९:१८ बजे

Sajhamanch

लोकप्रिय

मुगु । गरिबको हिरा भनेर चिनिने हिमाली जिल्लामा पाइने बहुमुल्य बुटी यार्सागुम्बा बेचेर यहाँका स्थानीयले जीविकोपार्जन गरिरहेका छन्। जिल्लाका सोरु, मुगुम कार्मारोङ्ग गाउँपालिकाका साथै छायाँनाथ रारा नगरपालिकाका स्थानीयले यार्सागुम्बा बेचेर गाउँमा करोडौँ रकम भित्र्याएका हुन्। […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतल निवास पुगेको विधेयक शुक्रबार राष्ट्रपति […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौं । रोयल्टीलाई लिएर रेडियो प्रसारकसँग विवाद चर्किएपछि संगीतकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले माफी मागेका छन् । गत साउन १ गते फेसबुकमा स्टाटस लेख्दै अधिकारीले ‘बिना रोयल्टी स्रष्टाको सम्पत्तिमा लुटमार मच्चाएको’ भन्दै […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ। ‘मुस्ताङ र मनाङमा लम्पी […]

शुक्रवार, साउन १२, २०८०

ताप्लेजुङ । लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ […]

शुक्रवार, साउन १२, २०८०

जनकपुरधाम । जनकपुरधामको रामानन्द चोकस्थित सुरक्षा अस्पतालमा उपचारका लागि आएकी एक महिलाको मृत्यु भएको घटना पैसा लेनदेन गरी मिलाइएको खुलेको छ । यस घटनामा मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य महाशाखाले स्पष्टीकरण सोध्दा २०७८ […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार बिहान ललितपुरस्थित पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन्। साथै उनले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको अवलोकन गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। सो अवसरमा […]

शुक्रवार, साउन १२, २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरमा बिहीबार राति साङ्गीतिक माहोल भएको छ । अध्यक्ष ओलीको घरमा शास्त्रीय सङ्गीत र रागमा प्रसिद्ध कलाकारहरू अच्युतराम भण्डारी, परशुराम भण्डारी र सीता भण्डारी तथा प्रसिद्ध गायक […]

शुक्रवार, साउन १२, २०८०

गण्डकी । तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) अन्तर्गत पुतली बजार नगरपालिका-२ भैँसेगैँडा क्षेत्रमा एक सय ७४ प्रजातिका चरा भेटिएका छन् । प्रकृतिका साथी संस्थाको आयोजनामा हरेक वर्ष उक्त क्षेत्रमा गर्दै आइएको […]

बिहिवार, साउन ११, २०८०

रामेछाप । देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रुपमा लगाइएका बाली पनि सुक्न लागेका छन् […]

बिहिवार, साउन ११, २०८०