२०८१ पौष १३, शनिवार , १०:१५:०३ बजे

Sajhamanch

लोकप्रिय

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनलाई बुधबार साँझ प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका हुन् । यसअघि २१ असारमा मुख्यमन्त्री नियुक्त भएका थापाले […]

बुधवार, साउन १७, २०८०

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले उप-निर्वाचनमा प्राप्त मत अनुसार ५४ हजार १ सय ७६ बिरुवा रोप्ने घोषणा गरेका छन्। बुधबार उनले आफू निर्वाचित भएको सय दिन पुगेको अवसरमा सो घोषणा गरेका […]

बुधवार, साउन १७, २०८०

ताप्लेजुङ । ताप्लेजुङमा करिव १५ वर्ष अघिदेखि थन्किएको रक्तचन्दन अहिले सम्म व्यवस्थापन हुन सकेको छैन। भारतबाट नेपाल भित्र्याएर चीनतर्फ अवैध रुपमा चोरी निकासी हुने क्रममा १५ वर्ष अघि प्रहरीले जफत गरेको रक्तचन्दन त्यत्तिकै थन्किएको हो। […]

बुधवार, साउन १७, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू निर्वाचित चितवन–२ मा महिलाहरुका लागि निःशुल्क बस सेवा सुरु गरेका छन् । बेलुनले सजाएको निलो रंङको बसमा निलो सारी लगाएका महिलाहरु बसेका थिए । बसभित्र कुनै […]

बुधवार, साउन १७, २०८०

विराटनगर । ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो । जिल्ला अदालत […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । ११ जुनमा सरसफाइसम्बन्धी काम गर्ने महिलाको समूहले चिठ्ठा खरिद गरेका थिए । गत साता उनीहरुको भाग्य खुल्यो । उनीहरु करोडपति बने । सात जना महिला मिलेर चिट्ठा खरिद गरेका थिए । भारतको केरला […]

मङ्गलवार, साउन १६, २०८०

विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। यो दिवस हरेक वर्ष अगष्ट १ देखि ७ तारिखसम्म सप्ताहव्यापी रूपमा मनाइन्छ। स्तनपानको महत्त्वबारे जानकारी दिन एक सातामा विविध कार्यक्रमको आयोजना गरिँदै आएको छ। यस […]

मङ्गलवार, साउन १६, २०८०

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल र दराज क्यामु प्राइभेट बीच बैंकका ग्राहकलाई दराजमा सामान किन्दा छुट दिने सम्बन्धी सम्झौतामा भएको छ। सम्झौता पश्चात् बैंकका कार्डवाहकले हरेक बिहीवार दराजमा अनलाइन मार्फत भुक्तानी गर्दा ५ सय रूपैयाँसम्म […]

मङ्गलवार, साउन १६, २०८०

भद्रपुर । कुशल संगठक, राष्ट्रसेवक सहिदहरु मनोज, झपेन्द्र तथा सुरेन्द्रको स्मृति दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन झापा र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले सोमबार संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् […]

सोमवार, साउन १५, २०८०

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले ३८औं वार्षिकोत्सवको अवसरमा देशभरका कार्यालयमार्फत आज वृक्षरोपण गरेको छ। सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री एवम् प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्र परिसरमा नास्पातीको बिरुवा रोपी वृक्षरोपणको सुरुवात गरेका […]

सोमवार, साउन १५, २०८०