हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले धेरै ब्लकबस्टर फिल्म गरे पनि नेपालमा उनलाई फिल्म ‘टाइटानिक’का ‘ज्याक’ भनेर चिनिन्छ । फिल्मसँगै उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुन्छ । सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिमको छुट र सेवा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले सबै विभाग र केन्द्रीय अस्पतालहरूलाई परिपत्र गर्दै ‘ज्येष्ठ नागरिक ऐन २०६३’ मा तोकिएबमोजिमको […]
झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले मंगलबार २४ औं स्थापना दिवस मनाएको छ । बिर्तामोडको अतिथिसदनमा आयोजित स्थापना दिवस विशेष कार्यक्रममा पहिचानका लागि नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जातीय संगठनहरु र […]
‘बार्बी’ उत्तर अमेरिकी बक्स अफिसमा सन् २०२३ कै सर्वाधिक ग्रस कमाउने फिल्म बन्ने भएको छ । डेडलाइन म्यागजिनका अनुसार फिल्मले बुधबार युनिभर्सल स्टुडियोको फिल्म ‘द सुपर मारियो ब्रोस मुभी’को कमाइलाई उछिन्ने पक्का छ ।‘बार्बी’ले अमेरिका […]
काठमाडौं । उमा महेश्वरसहित दुवोको पूजा गरेर सुदूरपश्चिम र मध्यपश्चिमवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने भए पनि यस वर्ष भाद्र शुक्ल अष्टमी अघि नै अगस्त्य ऋषिको […]
काठमाडौं । भारतको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ । नेपाली समयानुसार आज बुधबार बेलुका ६ः१९ बजे यानले चन्द्रमामा ‘सफ्ट–ल्याण्डिङ’ गरेको हो । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले एक महिनाअघि यानलाई प्रक्षेपण गरेको […]
काठमाडौं । नेपालमा डाटा सर्भिसको ७० प्रतिशत हिस्सा ‘मोबाइल ब्रोडब्यान्ड’को रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाएको छ । प्राधिकरणले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार इन्टरनेट प्रयोगका लागि खपत हुने डाटामध्ये ७०।४१ प्रतिशत हिस्सा मोबाइल ब्रोडब्यान्डको रहेको […]