इलाम । चौँरीपालन गरेर इलामका युवा व्यावसायिक बन्न थालेका छन् । लोप हुँदै गएको चौँरीपालन पेसाप्रति इलामको लेकाली क्षेत्रका युवाको आकर्षण बढेको हो । सन्दकपुर गाउँपालिका–२ का रामबहादुर राई वैदेशिक रोजगारीमा गएको १० वर्षपछि स्वदेश […]
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार […]
काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा […]
काठमाडौं । नेपाली कांग्रेसले भदौ अन्तिम साता बीपी साहित्य महोत्सव गर्ने भएको छ । ११०औं बीपी जयन्तीको अवसर पारेर कांग्रेसले पार्टीसम्वद्ध लेखक संघसँग मिलेर पहिलो पटक साहित्य महोत्सव गर्न लागेको हो । कांग्रेस कार्यालय, सानेपामा […]
काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठले अभिनेता सारुक ताम्राकारको मृत्य प्रकरणमा पहिलोपटक मुख खोलेकी छन् । सोमबार फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफू महिला भएकै कारण सामाजिक आक्रमण भएको उल्लेख गरेकी छन् ।उनले आफ्नो मौनतालाई कमजोरी […]
ताप्लेजुङ । ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । यहि बिहीवार जनैपूर्णिमाको दिनदेखि फुङलिङस्थित भानुजन माध्यमिक विद्यालय अम्बिटारको खेल मैदानमा सुरु हुने गोल्डकपको उद्घाटन खेलमा घरेलु टोली ताप्लेजुङको मानाभरा स्पोर्टिङ क्लब र आमन्त्रित जुट […]
अभिनेत्री स्वस्तिमा खड्काले राजनीतिज्ञलाई फिल्म ‘ऐंचो पैंचो’ हेर्न आग्रह गरेकी छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले प्रिमियरमा नेतालाई देख्ने गरेको गरेको भए पनि हलमै पुगेर फिल्म हेर्न आग्रह गरिन् ।नेतालाई फिल्म हेर्न आग्रह […]
ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा नेपाल सहित ४७ देशका मुद्रा भेटिएका छन्। पाथीभरा क्षेत्र विकास समितिले आइतबार पत्रकार सम्मेलनमार्फत खर्च कटाएर समितिको खातामा ७ करोड ८८ लाख १० हजार २ सय ५ रुपैयाँ मौज्दात […]
काठमाडौं । काठमाडौं उपत्यकामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुको आवासगृह तयार भएको छ । ललितपुरको भैंसेपाटीमा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि बनाइएको आवास गृह आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तान्तरण गरेका छन् । प्रत्येक प्रदेशका लागि […]
चलचित्र विकास बोर्डले अभिनेता शिवसुन्दर श्रेष्ठ र लक्ष्मीकुमार पौड्याल (गिरी)लाई दीर्घ साधना सम्मान प्रदान गर्ने घोषणा गरेको छ । विज्ञप्ति जारी गर्दै बोर्डले श्रेष्ठलाई २०७९ र पौड्याललाई २०७८ सालको सम्मान दिने जनाएको हो । साथै […]