२०८१ पौष १२, शुक्रवार , ०३:०७:१७ बजे

Sajhamanch

लोकप्रिय

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई यही भदौदेखि दिवा खाजाको व्यवस्था गर्ने भएको छ। गतवर्ष कक्षा ८ सम्म दिँदै आएको खाजा महानगरले यसवर्ष कक्षा १० सम्मका विद्यार्थीलाई दिने व्यवस्था गरेको महानगरपालिका […]

आइतवार, भदौ ३, २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले ४९ औँ दीक्षान्त समारोह २०८० का लागि आवेदन खुला गरेको छ । २०७९ असार १ गतेदेखि २०८० जेठ ३२ गतसम्म उत्र्तिण गरेका स्नातक तहदेखि स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई आवेदन […]

आइतवार, भदौ ३, २०८०

काठमाडौं ।पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् ।पश्चिम नेपालका थारु समुदायले भने यसलाई ‘बड्का अट्वारी’को रुपमा मनाउँ छन् । यो पर्व हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि सुरु हुन्छ र ठाउँ अनुसार […]

आइतवार, भदौ ३, २०८०

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले वर्तमान परिस्थितिमा काँग्रेसको शसक्त भूमिका निर्माणका लागि नागरिक स्तरबाट जनमत संकलन गर्नेे उद्देश्य राखेर भद्रपुर नगर सम्मेलन सम्पन्न गरेको छ । नगर सभापति रामबहादुर कँडेलको अध्यक्षता तथा केन्द्रीय […]

शनिवार, भदौ २, २०८०

काठमाडौं । आज भदौ १ गतेदेखि दुईवटा नेपाली चलचित्र ‘जुलेबी’ र ‘हिँड्दा हिँड्दै’ प्रदर्शनमा आएका छन् । अघिल्लो हप्ता शुक्रबार कुनै नेपाली चलचित्र प्रदर्शनमा आएका थिएनन् । त्यहीँ कारण पनि नेपाली चलचित्रलाई ठूलो पर्दामा हेर्न […]

शुक्रवार, भदौ १, २०८०

बिर्तामोड । झापाको दमकमा मुख्य कार्यालय रही इलाम र मोरङमा पनि सेवा विस्तार गरेको मेची बहुउद्देश्यीय सहकारी संस्थाको १५ दिवसीय २९औं साधारणसभा जारी छ । साउन २८ गते दमक सेवा केन्द्रका सदस्यहरुमाझ साधारणसभाका एजेण्डाहरु माथि […]

शुक्रवार, भदौ १, २०८०

दमक । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमक अस्पतालमा सञ्चालन गरिएको ‘पेन प्लस’ कार्यक्रमको बारेमा आज बुधबार सरोकारवालसँग छलफल गरिएको छ । मुटु, मधुमेह, श्वास प्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको […]

बिहिवार, साउन ३२, २०८०

झापा । कोरोना महामारीसँगै दुग्ध ब्यवसाय धरासायी भएपछि कारोबार नै स्थगित रहेको अर्जुनधाराको पूर्वार्ध कृषि सहकारी संस्था लिमिटेडले पुनःजीवन पाउने भएको छ । कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयको परिपत्र अनुसार झापा जिल्ला सहकारी […]

बिहिवार, साउन ३२, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले चालू आर्थिक वर्षको लागि नगरपरिषदबाट पारित गरिएको सम्पत्ति करको वृद्धि र बिस्तारलाई स्थगन गरेको छ । आज बिहीबारको कार्यपालिका बैठकले अघिल्लो आर्थिक वर्ष २०७९/०८० अनुसार नै कर तथा राजश्व संकलन […]

बिहिवार, साउन ३२, २०८०

काठमाडौँ । ‘गाईजात्रा’लाई हाँस्य कलाकारले भव्यरूपमा मनाउने गर्छन्।सो दिन समाजमा देखिएको विकृतिलाई उनीहरूले आफ्नो प्रहसनमार्फत प्रस्तुत गर्ने गर्छन्।यसले समाजलाई हाँस्य शैलीमा भए पनि त्यसको नकारात्मकताबारे सचेत गराइन्छ।यद्यपि केही वर्षदेखि हाँस्य कलाकारमाझ नै यसको उत्साह घटेको […]

बुधवार, साउन ३१, २०८०