२०८२ असार २७, शुक्रवार , ०५:४९:०८ बजे

Sajhamanch

लोकप्रिय

विराटनगर । विराटनगरमा आज राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज दिउँसो करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा पाँच लाख भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । […]

बिहिवार, भदौ २१, २०८०

देशको नामबाट इण्डिया हटाएर भारत मात्रै राख्ने सरकारको सम्भावित तयारीबीच बलिउड कलाकारहरु अमिताभ बच्चन र कंगना रनौत यसको पक्षमा खुलेका छन् । सामाजिक सञ्जालमा पोष्ट गर्दै कंगनाले सन् २०२१ मा आफूले चाँडै देशको नाम इण्डियाबाट […]

बिहिवार, भदौ २१, २०८०

दमक । राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीले आज ३० विपन्न घर परिवार्लाइ झुल वितरण गरेको छ । दमक ४ स्थित जानकी टोलका विपन्न परिवारलाई झुल हस्तान्तरण गरिएको युवा संघ दमकका अध्यक्ष बिवेक भट्टराईले […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । आज कृष्ण जन्माष्टमी । देशभर वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले भगवान श्रीकृष्णको विशेष पूजा आराधना गरेर मनाउँदै छन् । सो अवसरमा ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो छ । त्यसैगरि आज […]

बुधवार, भदौ २०, २०८०

२०८० भदौ २० गते, बुधवार, ६ सेप्टेम्बर २०२३. भाद्र कृष्णपक्ष सप्तमी तिथि, २०ः०४ बजेपछि अष्टमी. कृत्तिका नक्षत्र, १४ः४४ बजेपछि रोहिणी. चन्द्रराशि वृष. उपप्रा. मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ शुभचिन्तकहरूको भावनालाई […]

बुधवार, भदौ २०, २०८०

काठमाडौँ । एउटा भनाइ छ– खेल जित्नु राम्रो हो। तर मान्छेको मन जित्न पनि जरुरी छ। नेपाली टोली क्रिकेटप्रेमीको मन जित्न सफल भएको छ। पाकिस्तान र भारतसँगको खेलपछि एसिया कपबाट बाहिरिँदै गर्दा नेपाली टोलीले क्रिकेटप्रेमीको […]

बुधवार, भदौ २०, २०८०

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदै छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनला ‘श्रीकृष्ण जन्माष्टमी’ र […]

बुधवार, भदौ २०, २०८०

झापा । नेकपा एमालेका पोटिलब्युरो सदस्य तथा झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारीहरु अन्त्य गर्छु भनेर अभियान सुरु गरेजस्तो लागे पनि कसरी एमालेका नेताहरुलाई मुछ्न सकिन्छ कि भन्नेमा नै ध्यान केन्द्रित गरेको बताएका […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेटर सोमपाल कामीले भारतीय क्रिकेटर विराट कोहलीसँग अटोग्राफ लिएका छन्। एसिया कप खेल्ने क्रममा श्रीलंका रहेका कामीले जुत्तामा कोहलीको अटोग्राफ (हस्ताक्षर) लिँदै गरेको तस्बीर सामाजिक संजालमा राखेका छन्। उनले कोहली एक […]

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौं । पहिलो पटक एसिया कप क्रिकेट खेलेको नेपाल आफ्नो दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भए पनि नेपालले भारत विरुद्ध गरेको ब्याटिङको सबैतिर प्रशंसा भइरहेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले आसिफ […]

मङ्गलवार, भदौ १९, २०८०