झापा। सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक बिर्तामोडमा सञ्चालन भइरहेको छ । कोशी प्रदेशका ६ वटा जिल्लामा विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी बैठकमा सहभागी छन् । संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा […]
झापा । झापाकी मनस्वी पौडेल अस्ट्रेलियास्थित विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्ड सदस्य निर्वाचित भएकी छिन् । बोर्ड सदस्य निर्वाचित भएसँगै मनस्वी अहिले योजना बनाउन व्यस्त छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै २६ वर्षीया […]
भद्रपुर । भद्रपुर १० चन्द्रगढी निवासी पूर्व राष्ट्रसेवक स्वर्गीय काँशीनाथ अधिकारीको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ झापा शाखाको साहारा पत्रकार उपचार कोषलाई १० हजार १०५ रूपैया सहयोग गरेको छ । गतवर्ष भदौ ८ गते ७० […]
ताप्लेजुङ । अबिरल बर्षासंगै नदी तथा खोलामा बढेको पानीको सतहका कारण ताप्लेजुङको दुर्गम गाउँ फक्ताङ्लुङ गाउँपालिका वडा नं-७ ओलाङ्चुङगोलाका बिभिन्न स्थानमा रहेका ५ वटा काठे पुल बगाएको छ। फक्ताङ्लुङ गाउँपालिका वडा नं-७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन […]
काठमाडौं । धरानका मेयर हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबर्जस्ती प्रवेश नगर्न, जग्गाधनीलाई धरपकड नगर्न आदेश दिएको छ। बिहीबार उच्च अदालतका न्यायाधीश दिनेशप्रसाद यादवको एकल इजलासले प्याराग्लाइडिङ व्यवसायी रोशन अधिकारी र रोजिना अधिकारीको […]
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा–चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ । सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा निर्माण गरिएका सवारी साधनको पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा […]
हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियोले धेरै ब्लकबस्टर फिल्म गरे पनि नेपालमा उनलाई फिल्म ‘टाइटानिक’का ‘ज्याक’ भनेर चिनिन्छ । फिल्मसँगै उनको व्यक्तिगत जीवनको पनि निकै चर्चा हुन्छ । सुपरमोडल गिगी हदीदसँगको अन–अफ सम्बन्धको बीच उनी अहिले नयाँ […]
२०८० भदौ ८ गते, शुक्रवार, २५ अगस्ट २०२३. शुद्ध श्रावण शुक्लपक्ष नवमी तिथि. ज्येष्ठा नक्षत्र. चन्द्रराशि वृश्चिक। उपप्रा मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ सामान्य समस्या सुल्झाउन अलमल हुनेछ। शरीरमा पनि […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा […]
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ज्येष्ठ नागरिकको उपचारमा कानुनले तोकेबमोजिमको छुट र सेवा अनिवार्य उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले सबै विभाग र केन्द्रीय अस्पतालहरूलाई परिपत्र गर्दै ‘ज्येष्ठ नागरिक ऐन २०६३’ मा तोकिएबमोजिमको […]