काठमाडौँ । चीनमा जारी १९औं एसियाली खेलकुद अन्र्तगत नेपालले क्रिकेटमा आज १३ वटा किर्तिमान राखेको छ। आज नेपालले पहिलो चोटी अन्र्तराष्ट्रिय क्रिकेट खेलेको मंगोलियामाथि २ सय ७३ रनको फराकिलो जित हातपार्दै इतिहास रचेको हो। टस […]
चीन । नेपालका अलराउण्ड र कुशल मल्लले टी–२०आई क्रिकेटमा विश्व कीर्तिमानी शतक प्रहार गरेका छन् । चीनको हान्झाउमा जारी पुरुष क्रिकेट अन्तर्गत कुशल मल्लले मंगोलिया विरुद्धको खेलमा ३४ बलमा शतक पूरा गर्दै विश्व कीर्तिमान बनाएका […]
काठमाडौं । अभिनेत्री रेखा थापाले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । गत वर्ष प्रेमी बलराम शाहीसँग विवाह गरेकी उनी आमा बन्न लागेकी हुन् । आगामी फागुन-चैतलाई चिकित्सकले डेलिभरी डेट तोकेका छन् । रेखाले भनिन् पहिलो सन्तानलाई […]
काठमाडौं । सरकारले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने भएको छ । मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बसेको बैठकले सहुलियतपूर्ण पसल सञ्चालन गर्ने निर्णय गरेको हो । ‘दशैं, […]
फुङ्लिङ । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि सीसी क्यामेराबाट गरिने भएको छ । यसका लागि यहाँको ठूलो फेदीमा ‘हेड काउन्टिङ’ सीसी क्यामेरा जडान समेत गरिएको छ । पाथीभरा […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु गर्ने राष्ट्र बैंकको […]
काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलमा नेपालले अब भुटान वा भारतसँग खेल्ने छ । दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४-१ गोलले हरायो । नेपाललाई जिताउन प्रशान्त […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनको औपचारिक भ्रमण आजबाट सुरु गर्दै छन् । यसका लागि उनी संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गरेपछि हिजो ९शुक्रबार० जनवादी गणतन्त्र चीन पुगेका छन् । प्रधानमन्त्री प्रचण्ड […]
भादगाउँ । मध्यपुर थिमिका बालकराम नानिचा श्रेष्ठले यस वर्षको ‘येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा’मा जिब्रो छेडेर पशुपतिनाथको दर्शन र परिक्रमा गरी फर्कने भएका छन् । येंयापुन्ही या म्ये प्वा खनेगु जात्रा व्यवस्थापन सम्बन्धमा आयोजित […]
झापा । कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा हालै नियुक्त भई पदभार सम्हालेका एकराज कार्कीलाई आज बिर्तामोडमा बधाई तथा कार्यकाल सफलताको शुभकामना अर्पण गरिएको छ। १० वर्षदेखि सञ्चालनमा रहेको साझामञ्च डटकमको प्रकाशक कम्पनी साझामञ्च […]