काठमाडौँ । राजधानीमा नयाँ चलचित्र घर सञ्चालनमा आएको छ। शुक्रबार नयाँ बानेश्वरमा कलाकार हरिवंश आचार्य तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चलचित्र घर ‘आइएनआइ सिनेमाज’को उद्घाटन गरेका हुन्। यो चलचित्र घर कलाकारहरू दीपाश्री […]
कमल । आज भदौं २९ गते, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय बालदिवस मनाइएको छ । विभिन्न विद्यालय एवम् शिक्षा क्षेत्रसँग जोडिएका क्लबहरुले आ–आफ्नो तवरले बालदिवस मनाएका हुन् । बालदिवस मनाउने शिलशिलामा झापाको कमल गाउँपालिका […]
ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले बिगत ११ बर्ष देखि बरामद गरेका वन्यजन्तुका करिव साढे २५ किलो आखेटोपहार चितवन राष्ट्रिय निकुञ्ज कार्यालय पठाउने भएको छ। डिभिजनल वन अधिकृत बद्रीप्रसाद शाहका अनुसार सालक,भालु,रतुवा मृग, घोरल र […]
काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो । यस जितपछि श्रीलंकाले […]
काठमाडौँ । खाद्य असुरक्षाको जोखिम रहेका २५ जिल्लामा सरकारले पौने दुई लाख क्विन्टल खाद्यान्न पठाउने तयारी गरेको छ।खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०र८१ मा सहुलियत दरमा एक लाख ८० हजार क्विन्टल […]
कमल । पछिल्लो समय स्थानीय तहले नागरिकलाई सहजरुपमा सेवा प्रवाह गर्न विभिन्न उपायहरु अवलम्वन गर्दै आएका छन् । सोहीक्रममा झापाको कमल गाउँपालिका वडा नम्बर ४ ले कार्यालयमै नागरिक सहायता कक्ष स्थापना गरी सेवाग्राहीलाई निःशुल्क सेवा […]
दमक । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) जिल्ला समन्वय शाखा झापाले संस्थाको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको छ । मञ्चले दमकस्थित कदम थिएटरका कलाकार र मञ्च झापाका पत्रकारबीच फुटसल खेल आयोजना गरेको हो […]
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्वमा वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदैछ। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश […]
काठमाडौं । नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवं राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर […]
काठमाडौँ । सरकारले विद्यालय शिक्षासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। प्रतिनिधिसभामा बुधबार दर्ता गरेको शिक्षासम्बन्धी विधेयकमा सरकारले माध्यमिक परीक्षा (एसईई) खारेजको प्रस्ताव गरेको छ। एसईई खारेज गरेर बोर्ड परीक्षा १२ कक्षामा हुने व्यवस्था प्रस्ताव […]