२०८१ पौष ९, मङ्गलवार , ०१:३३:३९ बजे

Sajhamanch

लोकप्रिय

न्यूयोर्क । नेपालले वायो डाइभर्सिटी विओण्ड नेशनल जुरिडिक्सन (विविएनजे) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ। संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आएका परराष्ट्रमन्त्री एनपी साउदले राष्ट्रसङ्घले प्रस्ताव गरेको उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन। राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा […]

बिहिवार, असोज ४, २०८०

काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् । शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा […]

बिहिवार, असोज ४, २०८०

दमक । दमक नगरपालिकाले राष्ट्रिय शिक्षा दिवसको अवसरमा नगरभित्रका समुदायिक विद्यालयबाट सेवा निवृत्त ७ जना शिक्षक र गतवर्ष एसईईमा नगर भित्रका विद्यालयबाट उत्कृष्ट अंक ल्याउने ६ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा युवा […]

बिहिवार, असोज ४, २०८०

कोलबुङ (रोङ) । इलामको रोङ गाउँपालिकाले भव्यरूपमा शिक्षा दिवस मनाएको छ । राष्ट्रिय शिक्षा दिवसको अवसर पारेर रोङ गाउँपालिकाले विभिन्न कार्यक्रम आयोजना गरेको हो । दिवसको अवसर पारेर गाउँपालिकाले रोङ विद्यालय शिक्षा सुधार अभियानको पनि […]

बिहिवार, असोज ४, २०८०

झापा । मुलुकमा आर्थिक संकटका बीच हजारौंलाई रोजगार प्रदान गर्दै आफ्नो सेवा तथा बजार विस्तारलाई निरन्तरता दिइरहेको देशकै ठूलो चेन सुपरस्टोर भाटभटेनीले आफ्नो २६औं स्टोर पूर्वी नेपालको बिर्तामोडमा सञ्चालनमा ल्याउने तयारी पूरा गरेको छ । […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा जारी उपभोक्ता अधिकारकर्मी ज्योति बानिया नेतृत्वको उपभोक्ता हित संरक्षण मञ्चले संयुक्त राष्ट्रसंघको ‘यूएन इन्टरएजेन्सी टास्क फोर्स अवार्ड २०२३ ’ प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा धूम्रपान र मद्यपानको सेवन न्यूनीकरणमा […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा पहिलोपटक द्रुत बस सेवा सुरु गरेको छ । संविधान दिवसको अवसर पारेर काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटिकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उदघाटन गरेका हुन् । द्रुत […]

बुधवार, असोज ३, २०८०

काठमाडौं । संविधान दिवसको अवसर पारेर बुधबारदेखि काठमाडौं उपत्यकामा पहिलो पटक द्रुत बस सेवा सञ्चालनमा आउँदैछ । सूर्यविनायक-रत्नपार्क सडक खण्डमा चल्ने द्रुत बस सेवाको उदघाटन बिहान ९ बजे हुने छ । उदघाटनको दिन भौतिक पूर्वाधार […]

बुधवार, असोज ३, २०८०

काठमाडौँ । ऋषिपञ्चमी पर्वका अवसरमा टेकु र मूलपानीस्थित ऋषेश्वर मन्दिरमा बिहानैदेखि व्रतालु महिला भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन यो पर्व मनाइन्छ । आज नेपाली नारीले नदी, खोला, ताल, तलाउलगायत […]

मङ्गलवार, असोज २, २०८०

काठमाडौं । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ। हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो। यही असोज ३ गतेदेखि […]

मङ्गलवार, असोज २, २०८०