२०८२ असार २५, बुधवार , ०३:५०:१५ बजे

Sajhamanch

लोकप्रिय

इलाम । भारतको सिक्किममा गएको पहिरो तथा टिस्टा नदीको बाढी पछि सम्पर्कबिहीन भएका इलामका पाँच जना परिवारको सम्पर्कमा आएका छन्। पछिल्लो समय उनीहरुले परिवारका सदस्यसँग फोन तथा सामाजिक सञ्जालमा कुरा भएको जनाइएको छ। इलाम नगरपालिका–९ […]

आइतवार, असोज २८, २०८०

गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ।इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले […]

आइतवार, असोज २८, २०८०

अर्जुनधारा। अर्जुनधारा नगरपालिका वडा नं. ३, खुदुनाबारीमा अवस्थित साना किसान कृषि सहकारी संस्थाको २४औंं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । झापा निर्वाचन क्षेत्र नं. २ (ख) का प्रदेशसभा सदस्य तिलोचन पाठक (चिन्तन)को प्रमुख आतिथ्यमा […]

शनिवार, असोज २७, २०८०

दमक । सामाजिक कार्यमा सक्रिय संस्था क्लव हिमालयन टाइगर केन्द्रीय समितिको अध्यक्षमा पुनः रेवतचन्द्र भण्डारी चुनिएका छन् । क्लवको शनिवार सम्पन्न चौथो साधारणसभाले भण्डारीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सर्वसम्मत निर्वाचित […]

शनिवार, असोज २७, २०८०

झापा । नेपालका ग्रामीण जनताको आर्थिक स्तर उकास्न तथा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका लागि यहाँका सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् । बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौँ । इजरायलको आक्रमणमा परि घाइते भएका हिमाञ्चल कट्टेलले हराइरहेका विपीन जोशीलाई हमासले बन्धक बनाएर लगेको आफूले देखेको बताएका छन्। घाइते हिमाञ्चलले अस्पतालबाट एक भिडियो समाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो साथि विपीन जोशीलाई दुई–तीनजना थाइसँगै […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । एक महिनाअघि विश्व बजारमा लञ्च भएको उक्त फोन नेपाली बजारमा भने औपचारिक रुपमा शुक्रबारदेखि भित्रिएको बिक्रेता कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिले जनाएको छ । नेपालमा […]

शुक्रवार, असोज २६, २०८०

काठमाडौं । इजरायलबाट स्वदेश फर्किन थप २०० जना नेपालीले निवेदन दिएका छन् । तेल अबिबस्थित नेपाली दूतावासले थप २०० नेपालीले निवेदन दिएको जानकारी दिएको छ । इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका […]

शुक्रवार, असोज २६, २०८०

कमल । झापाको कमल गाउँपालिका वडा नं ६ लाई बालमैत्री वडा घोषणा गरिएको छ । बिहीवार वडा कार्यालयमा कार्यक्रमको आयोजना गरी वडालाई बालमैत्री वडा घोषणा गरिएको हो । ‘खुसी राखौं बालबालिकाको मुहार, बालमैत्री कमल समृद्धिको […]

शुक्रवार, असोज २६, २०८०

बिर्तामोड । बिर्तामोडमा जारी चौंथो वडास्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर ५ प्रवेश गरेको छ । बिर्ताबजारस्थित डोमालाल राजवंशी रंङगशालामा आज भएको प्रतियोगिताको पहिलो क्वाटरफाइनलमा बिर्तामोड वडा नम्बर ७ लाई १–० गोल अन्तरले पराजित […]

बिहिवार, असोज २५, २०८०