काठमाडौं । नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ताबजारमा आज अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा केही म्याद गुज्रिएका पेय पदार्थ फेला पारी […]
काठमाडौं । युद्धग्रस्त इजरायलबाट थप १८ जना नेपालीहरुको उद्धार भएको छ । भारत सरकारको ‘अपरेसन विजय’ अन्तर्गतको उद्धार उडानबाट १८ जना नेपालीहरुको पनि उद्धार भएको हो । भारतका लागि नेपाली राजदूत शंकर शर्माले १८ जना […]
जनकपुरधाम । जनकपुरमा लोकनृत्य झिझिया महोत्सव हुने भएको छ । नव मिथिला फाउन्डेसनको आयोजनामा आगामी शुक्रबार झिझिया महोत्सव हुने आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । मिथिलाको लोक संस्कृति, लोक गायन र धार्मिक परम्परालाई […]
काठमाडौं । नवरात्रको चौथो दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक […]
काठमाडौं । मनिष डाँगीले गरेको एक मात्र गोल मदतमा लाओसलाई पराजित गर्दै नेपाल फिफा विश्वकप २०२६ को एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । लाओसको मैदानमा मंगलबार भएको दोस्रो लेगको खेलमा नेपालले लाओसलाई १-० […]
पोखरा । जिल्ला प्रहरी कार्यालय म्याग्दीमा कार्यरत डीएसपी मदन कुँवर गण्डकी प्रदेशका उत्कृष्ट प्रहरी प्रमुख बनेका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा कुँवर सहित अघिल्लो वर्ष उत्कृष्ट कार्यसम्पादन गरेका प्रहरीहरूलाई सम्मान गरिएको हो । […]
काठमाडौं । देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी […]
काठमाडौं । इजरायलबाट थप १९ नेपालीको उद्धार गरिएको छ । प्यालेस्टाइनी लडाकु समूह हमासले आक्रमण गरेपछि स्वदेश फर्कन अनलाइन आवेदन दिएका उनीहरूलाई सरकारले उद्धार गरेको हो । भारतीय विमानमार्फत उनीहरूको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको […]
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक प्रमुख ज्ञानु थापाले सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक […]