काठमाडौं । सरकारले मूलपानी, चितवन र विराटनगरमा निर्माणाधीन रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको छ । आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले यी ३ वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर निर्माण अघि बढाउने निर्णय […]
चितवन । सौराहास्थित हात्ती दौड प्रतियोगिता गरिने चौरको नजिकै राप्ती नदीको किनारमा दुईवटा हात्तीहरू सुतिरहेका छन्। नेपाली, विदेशी अनुहारका केही व्यक्तिहरु ती हात्तीको पैतालामा हँसिया र चक्कु चलाइरहेका देखिए। अचेल यहाँ हात्तीको स्वास्थ्य परीक्षण तथा […]
काठमाडौं । तिहारको भाइटीका लगाउँदा विभिन्न विधि तथा पद्धति अपनाउनु राम्रो हुने बताइएको छ । भाइटीका लगाउनुभन्दा अगाडि, लगाउँदा र लगाइसकेपछि के–के कसरी गर्ने त्यसको आ–आफ्नै विधिशास्त्रीय मान्यता छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिका सभापति […]
इलाम । कोशी प्रदेशस्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता इलाममा आयोजना गरिने भएको छ। कात्तिक २३, २४ र २५ मा इलाम सदरमुकामको चियाबारीमा ‘सन्तोष अधिकारी स्मृति बुद्धिचाल प्रतियोगिता’ आयोजना गर्न लागिएको हो। प्रतियोगितामा १० जिल्लाका सय भन्दा […]
काठमाडौं । बागमती प्रदेश सरकारले चितवनको भरतपुर महानगरपालिकासँग मिलेर गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तत्काल सुरु गर्ने भएको छ । चन्दा उठाएर रंगशाला निर्माण सुरु गरेको धुर्मुस सुन्तली फाउन्डेसनले १९ करोड ऋण लागेको भन्दै २ […]
काठमाडौं । चौधरी ग्रुपले भूकम्पबाट प्रभावित ५० परिवारका लागि ट्रान्जिसनल होम निर्माण गरिदिने भएको छ । चौधरी फाउन्डेसनले पहिलो चरणमा ‘ट्रान्जिसनल होम’ निर्माणको काम पश्चिम रूकुमको चौर जहारी नगरपालिकाबाट गर्ने भएको हो । मंगलबार चौधरी […]
काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेल नेपालले यमनसँग काठमाडौंमा खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार नेपाल र यमनबीचको पहिलो लेग मंसिर ५ गते बेलुकी […]
फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैंची घर भित्र्याउन भ्याइनभ्याइ भएको छ। दसैं सकिएसँगै किसान अलैंची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन्। ताप्लेजुङमा असोज–मङ्सिर महिना अलैंची थक्याउने मुख्य समय हो। अलैंची ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती […]
बिर्तामोड। एबिसी नेपालका केन्द्रीय अध्यक्ष मिना खत्री कार्कीले घरभित्र हुने हिंसाबाट अझैपनि महिलाहरु मुक्त हुन नसकेको बताएकी छन् । एबिसी नेपाल झापाको आयोजनामा बिर्तामोडमा आज सम्पन्न अन्तरक्रियामा बोल्दै अध्यक्ष कार्कीले घरभित्र हुने हिंसा अझै पनि […]
काठमाडौं । सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात […]