२०८२ पौष २३ बुधवार , ०१:१७:५१ बजे

Sajhamanch

लोकप्रिय

लस एन्जलस । हलिउड स्टार जोनाथन बेलीलाई प्रतिष्ठित पिपुल म्यागजिनले सन् २०२५ को सबैभन्दा ‘सेक्सी जीवित पुरुष’ को रुपमा घोषणा गरेको छ । ‘द टुनाइट शो स्टारिङ जिमी फालन’ मा छनोटको घोषणा गरिएको थियो । […]

बुधवार, कार्तिक १९, २०८२

मुम्बई । बलिउड सुपरस्टार शाहरुख खान शनिबार ६० औं जन्मदिन मनाउँदैछन् । जन्मदिनको पूर्वसन्ध्यामा उनले टिव्टरमा फ्यानसँग अन्तक्रिया गरिरहेका छन् । ‘आस्क एसआरके’ ह्यासट्यागसहित शाहरुखले प्रशंसकले पठाएका सन्देशमा जवाफ दिइरहेका छन् । प्रशंसकसँग गफिने र […]

शनिवार, कार्तिक १५, २०८२

काठमाडौं । सांगीतिक रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ सातौं सिजनको प्रसारण आगामी शुक्रबारदेखि सुरु हुने भएको छ ।शोले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएको छ । जसअनुसार, १४ कात्तिकदेखि हरेक शुक्रबार र शनिबार राती ८ बजे […]

सोमवार, कार्तिक १०, २०८२

काठमाडौँ ।  प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ।बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई […]

आइतवार, कार्तिक २, २०८२

काठमाडौं । नेपाल प्रहरीको ७० औँ स्थापना दिवसको अवसरमा कलाकार किरण केसी ‘राता मकै’ सम्मानित भएका छन् ।नक्सालस्थित मुख्यालयमा शुक्रबार आयोजित समारोहमा प्रहरी प्रमुख चन्द्रकुबेर खापुङले केसीलाई सम्मानपत्र प्रदान गरे ।ललितपुरको सातदोबाटोस्थित क्षतिग्रस्त प्रहरी वृत्त, […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौँ ।  कार्तिक कृष्ण त्रयोदशीमा गरिने यमदीपदान शनिबार साँझ गरिँदैछ। शनिवार द्वादशी भए पनि अपराह्न त्रयोदशी लाग्ने भएकाले यमदीपदान गर्न लागिएको हो। तिहारको पहिलो दिन कागतिहार भने आइतबार परेको छ।शनिबार १८ घडी १३ पला अर्थात् […]

शनिवार, कार्तिक १, २०८२

काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ प्रदर्शनको ५१औँ दिन प्रवेश गरेको छ । देशभरका २७ वटा हलमा ‘ऊनको स्वीटर’ले प्रदर्शनको ५१औँ दिन मनाएको हो । नवीन चौहानले सिनेमाको निर्देशन गरेको चलचित्रको मुख्य भूमिकामा चलचित्रमा विपीन कार्की, […]

शनिवार, असार १४, २०८२

काठमाडौं ।  सरकारले नेपालमा वृक्षरोपणको २० वर्षे महाअभियान शुरु गर्ने भएको छ। अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसका अवसर पारेर शनिबार ‘सगरमाथा वृक्षरोपण महाअभियान २०२५-२०४५’ शनिबार शुरु हुन लागेको हो। महाअभियानको उद्घाटन ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा […]

शनिवार, असार १४, २०८२

काठमाडौं । अभिनेत्री अरुणिमा लम्साल र युवराज श्रेष्ठबीच डिभोर्स भएको छ । विवाहको ८ महिनामै यी दुईजनाबीच डिभोर्स भएको हो । टिकटक लाइभमा आएर युवराजले बैशाख २८ गते आफूले सम्बन्धविच्छेदको पत्रमा हस्ताक्षर गरेको बताएका हुन् […]

शनिवार, जेठ ३, २०८२

काठमाडौं । २ वर्षअघि रिलिज भएको प्रकाश सपुतको चर्चित म्युजिक भिडियो ‘सकम्बरी’बाट चर्चामा आएकी मोडल कुसुम शर्माले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । प्रेमी विश्व अधिकारीसँग मंगलबार उनले टीकाटालो गरेकी हुन् । यी दुईजना केही समयदेखि […]

बिहिवार, जेठ १, २०८२