२०८१ फागुन २०, मङ्गलवार , ०२:२८:१८ बजे

Sajhamanch

लोकप्रिय

काठमाडौं । सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]

सोमवार, मंसिर २५, २०८०

सन्दीप रेड्डी भांगा निर्देशित हिन्दी फिल्म ‘एनिमल’लाई लिएर जनमत विभाजित छ । एकातिर यसले बक्स अफिसमा धमाका गरिरहेको छ भने अर्कोतिर ‘विषाक्त पुरुषत्व’को महिमामण्डन गरिएको भन्दै आलोचित पनि छ । अब यो विवाद भारतको संसदमा […]

शनिवार, मंसिर २३, २०८०

काठमाडौं । अभिनेत्री तथा पूर्वमिस नेपाल सृष्टि श्रेष्ठको फिल्म करिअर लगभग ८ वर्ष पुग्दैछ । यसबीच उनले ९ फिल्म खेलिन् जसमा दुई हिट भए । डेब्यु फिल्म ‘गाजलु’ र ‘पोइ पर्‍यो काले’बाट उनले प्रशंसा बटुलिन् […]

शनिवार, मंसिर २३, २०८०

विराटनगर। सुनसरीको इटहरीमा सासु र जेठाजुले बुहारीको पुन: विवाह गरिदिएका छन् । इटहरी उपमहानगरपालिका-२ की जानुका पौडेल र छोरा पुण्य पौडेलले कान्छी बुहारी ३४ वर्षीया सुजा पौडेलको धार्मिक परम्पराअनुसार बिहीबार विवाह गरिदिएका हुनु । २०६९ […]

बिहिवार, मंसिर २१, २०८०

बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाकी एक महिलाले सुत्केरी हुन स्वास्थ्य संस्था जाने क्रममा बीच बाटोमा बच्चा जन्माएकी छन्। बूढीनन्दा–४ कुरुकी ३१ वर्षीया पानसरा रोकायाले स्वास्थ्य संस्था जाने क्रममा सुत्केरी व्यथा लागेपछि बाटोमै छोरीलाई जन्म दिएकी […]

बुधवार, मंसिर २०, २०८०

जाजरकोट । कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ । नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली […]

बुधवार, मंसिर २०, २०८०

काठमाडौँ । १२ वर्षको अन्तरालपछि नेपाल स्काउटको स्थानीय, प्रदेश र राष्ट्रिय परिषद्को निर्वाचन गर्ने तयारी भएको छ । बालबालिका तथा युवाहरुको अनौपचारिक शिक्षाका क्षेत्रमा कार्यरत स्काउटको स्थानीय परिषद्को निर्वाचन आगामी पुस २७ देखि २९ गतेसम्म […]

मङ्गलवार, मंसिर १९, २०८०

काठमाडौँ । स्वरसम्राट नारायण गोपालको ३३औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशा गोपाल गुरुवाचार्य […]

मङ्गलवार, मंसिर १९, २०८०

केही मानिसको गुनासो हुन्छ कि आफू हेर्दा सुन्दर र स्मार्ट नभएको कारण राम्रो साथी पाउँदिनँ । वास्तवमा मानिसहरु दोस्रो व्यक्तिको मन र बानी व्यवहार होइन कि केवल उसको लुक्स हेरेर धारणा बनाउँछ । तर दुनियाँमा […]

शनिवार, मंसिर १६, २०८०

काठमाडौँ । सन् २०२३ को पछिल्लो महिना नोभेम्बरमा पनि १ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्याङ्क अनुसार नोभेम्बर महिनामा १ लाख ८ हजार ६३० जना विदेशी पर्यटक नेपाल भित्रिएका हुन् […]

शुक्रवार, मंसिर १५, २०८०