काठमाडौं । ‘अन्तराल’ डेब्यु अभिनेत्री नम्रता सापकोटा ओशो सन्यासी बनेको डेढ वर्ष भयो । त्यसयता उनको जीवनमा आध्यात्मिक मोड आएको छ । उनी यतिबेला चित्त शुद्ध बनाउने प्रयासमा छिन् । ‘छक्कापञ्जा’ अभिनेत्री समेत रहेकी नम्रतालाई […]
काठमाडौं । समीक्षात्मक रुपमा रुचाइएको फिल्म ‘चिसो मान्छे’ ओटीटी प्लाटफर्ममा रिलिज भएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकले नेपाली ओटीटी एप ‘भिडियो पसल’मा हेर्न सक्नेछन् । अहिलेका लागि दर्शकले नेपालभन्दा बाहिरबाट मात्र हेर्न […]
काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपति मन्दिर परिसरमा हुने आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भन्ने सूचनाप्रति आपत्ति जनाएको छ । कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनले शुक्रबार उक्त सूचनाप्रति आपत्ति भएको बताएकी छन् […]
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट संकलित सुन तथा चाँदीलाई रिफाइन (गाल्न) गर्न थालिएको छ। पाथिभरा क्षेत्र विकास समितिले शुक्रबार ९८ तोला सुन तथा ९२ किलो चाँदी रिफाइन गर्न थालिएको जानकारी दिएको छ। समितिका कार्यकारी निर्देशक […]
काठमाडौं । सशस्त्र प्रहरीले प्रहरी निरीक्षकसहित २८८ जनाको आवेदन माग गरेको छ।आज गोरखापत्रमा सूचना प्रकाशन गर्दै माग २२ गतेसम्मका लागि आवेदनको मिति तोकेर सूचना प्रकाशन गरेको छ।माग गरिएका मध्ये ९९ जना सशस्त्र प्रहरी निरीक्षक, ९८ […]
जनकपुरधाम । भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाका लागि धनुषास्थित जानकी मन्दिरबाट ११ सय कोसेली पठाइँदै छ । मिथिलाञ्चलमा छोरीको घरमा माइतबाट कोसेली पठाउने चलन छ । त्यही विधि अनुसार अयोध्यामा नवनिर्मित राम मन्दिरको […]
काठमाडौँ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ । एपीएफ क्लबले बुधबार खेलिएको फाइनल खेलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि चुमेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय […]
काठमाडौं । वरिष्ठ पत्रकार एवं राष्ट्रिय समाचार समिति (रासस)का पूर्वनिमित्त महाप्रबन्धक गोकुलप्रसाद पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनका छोरा अनुप पोखरेलले पत्रकार पोखरेलको पार्थिव शरीरमा दागबत्ती दिएका थिए । दिवंगत पोखरेलका श्रीमती, एक […]
म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा ९० हजार विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२३ मा ९० हजार ३५६ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका कार्यालयले जनाएको […]
काठमाडौं । विभिन्न कार्यक्रम गरी ११ औँ नेपाली टोपी दिवस मनाइएको छ । जागरुक युवा अभियान नेपालको आयोजनामा सोमबार (आज) काठमाडौंको वसन्तपुरमा एक कार्यक्रम गरी टोपी दिवस मनाइएको हो । ‘नेपाली टोपी : नेपाली पहिचान’ […]