भद्रपुर । भद्रपुर १० चन्द्रगढीस्थित वीपी टोलमा घरको कम्पाउण्डभित्र राखिएको दुईवटा मोटरसाइकलमा अज्ञात समूहले आगजनी प्रयास गरेको छ । सिर्जनशील सरस्वती मार्गमा रहेको राधाकृष्ण अधिकारीको घरमा रहेका दुईवटा मोटरसाइकलमा गए राति अज्ञात समूहले आगजनी प्रयास […]
भद्रपुर । जिल्लास्तरीय आपूर्ति व्यवस्थापन, अनुगमन तथा सहजीकरण समितिले सोमबार भद्रपुरका चारवटा किराना पसललाई विभिन्न आरोपमा २५ हजार रुपैयाँ जरिवाना गरेको छ । भद्रपुर वडा नं. ६ र ७ मा रहेका किराना पसलले विल विजक जारी […]
नायिका पूजा शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेको एउटा स्टाटस अहिले चर्चामा छ । नायिका शर्माले केही दिन अगाडि मात्र चलचित्र क्षेत्रमा काम गर्ने विपन्न प्राविधिकहरुलाई राहत वितरण गरेकी थिइन् । पूजाको सामाजिक कामको चर्चा सबैतिर […]
झापा । व्यवसायिक कृषिमा सौर्य उर्जा प्रविधि लाभदायक सावित भएको छ । ग्रामीण क्षेत्रमा जल विद्युतको उपलब्धता कम भएर सिंचाई कार्यमा समस्या झेलिरहेका किसानका लागि सौर्य उर्जा लाभदायक सावित भएको हो । यो प्रविधि आएयता […]
नायक सलमान खान लकडाउनका कारण आफ्नो पार्म हाउसमा छन् । सलमान पार्म हाउसमै रहेपनि उनले समय(समयमा भिडियो सन्देशमार्फत जनतालाई सजग भने बनाइरहेका छन् । अर्कोतिर, सलमानले बलिउडमा काम गर्ने २५ हजार मजदुरलाई ६र६ हजार रुपैयाँ […]
मेचीनगर । निर्वाचनका बेला प्रतिस्पर्धी बन्ने मेचीनगरका चारवटा राजनीतिक दलले विपद्का समयमा एकै भावनाका साथ नगरपालिकालाई सहयोग गरेका छन् । ती दलहरुले आज मेचीनगर नगरपालिका प्रकोप व्यवस्थापन कोषमा एक लाख ३२ हजार १५ रुपैयाँ रकम […]
कमल । नोवल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणको एकमात्र उपाय लकडाउनलाई पूर्णरुपमा पालना गर्नु हो भनी कमल गाउँपालिकामा आयोजित सर्वपक्षीय भेलाले निश्कर्ष निकालेको छ । सरकारले लकडाउनको समय बढाएर आगामी २०७७ साल वैशाख […]
हल्दिबारी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हल्दीबारी गाउँ कमिटीले आफ्ना पार्टी सदस्य एवम् कार्यकर्ताहरुबाट संकलन गरिएको ७० हजार रुपैयाँ हल्दिबारी गाउँपालिकालाई हस्तान्तरण गरेको छ । गाउँपालिकाले स्थापना गरेको नोवल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम […]
काठमाडौं । आज ६३औं राष्ट्रिय सहकारी दिवस । औपचारिक कार्यक्रमको आयोजना गरी देशब्यापी सहकारीका बारेमा राष्ट्रिय बहस हुनुपर्ने दिन । तर यस वर्षको सहकारी दिवस फरक ढंगले मनाइएको छ । कोरोना भाइरको संक्रमणका कारण विश्वसँगै […]
माता नरमाया बस्नेत र पिता श्रीध्वज बस्नेतका सुपुत्रका रुपमा उपेन्द्र पागलको जन्म २००३ साल वैशाख २३ गते सुनसरी जिल्लाको मधेसा गाविस वडा नं १ मा भएको हो । २०२० सालमा सम्पूर्ण मध्यमा, २०३२–३३ सालमा शास्त्रीको […]