२०८२ असार २३, सोमवार , ०३:४२:०३ बजे

Sajhamanch

लोकप्रिय

अर्जुनधारा। कालिकापीठ कालीस्थानको १८औं वार्षिक अनुष्ठान अन्तरगत आयोजित श्रीमद् स्कन्ध महापुराण, महारुद्रीसहित विराट महायज्ञको आइतबार समुद्घाटन गरिएको छ । नेपालका प्रथम जगतगुरु अनन्तश्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजको करकमलबाट पीठमा आयोजित एक समारोहका बीच महायज्ञको […]

सोमवार, मंसिर १९, २०७९

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ९ मा रहेको श्री भगवद्भक्ति आश्रम देवर्षि संस्कृत विद्यालयले गीता जयन्तिको अवसरमा काशी–मणि पितृ स्मृति समूहले गीता प्रश्नोत्तरी प्रतियोगितात्मक कार्यक्रम आज सम्पन्न गरेको छ । आश्रमका अध्यक्ष तुलसीराम […]

सोमवार, मंसिर १९, २०७९

भद्रपुर । मानव अधिकारका लागि महिला, एकल महिला समूह झापाले महिला हिंसा विरूद्धको १६ दिने अभियान अन्र्तगत २५ जना नारीलाई साडी उपहार प्रदान गरेको छ । सभ्य समाजको पहिचान हिंसामुक्त समाज नाराका साथ एकल महिला […]

सोमवार, मंसिर १९, २०७९

काठमाडौं । नवीकरणीय तथा दिगो ऊर्जा विकासका लागि समसामयिक वस्तु एवम् अनुसन्धानमा आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने भएको छ । नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयसँगको सहकार्यमा रिन्यूवेबल एण्ड सस्टेनेवल इनर्जी ल्याब्रटोरी, काठमाडौं विश्वविद्यालले यही […]

सोमवार, मंसिर १९, २०७९

भद्रपुर । कवि भानुभक्त कुभिण्डेलीको १६औ कृतिका रूपर्मा बाबा बिनाको घर’ शोककाव्य विमोचन गरिएको छ । कवि कुभिण्डेलीद्वारा बुबा तेजप्रसाद सुवेदीको स्मृतिमा तयार पारिएको शोककाव्य वार्षिक पुण्य तिथिको अवसर पारेर धुलाबारीमा विमोचन गरिएको हो । […]

आइतवार, मंसिर १८, २०७९

अर्जुनधारा । सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्था सहयात्रा ग्रुपको आयोजनामा झापाको अर्जुनधारामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा कार्यालय परिसरमा आज आइतबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ३३ जना दाताहरुले रगत […]

आइतवार, मंसिर १८, २०७९

बिर्तामोड । साहित्य चौतारी झापाले नेपाली सांगीतिक क्षेत्रका विशिष्ट तीन प्रतिभालाई सम्मान गरेको छ । नारायण गोपालको ३२औँ स्मृति साँझको अवसर पारेर शनिवार चौतारीले विशिष्ट गायक तथा संगीतकार कर्म योञ्जन, संगीतकार जीवन अधिकारी तथा विष्णु […]

आइतवार, मंसिर १८, २०७९

झापा । झापाकाे बिर्तामोडका शिक्षासेवी हरिकुमार प्रसाईंकाे आज बिहान अमेरिकामा निधन भएको छ। बिर्तामोड ५ स्थित न्यूटन्स एजुकेशन एकाडेमीका संस्थापक    प्रसाई क्यान्सरजस्ताे घातक राेग लागेर लामो समयदेखि अस्वस्थ थिए । उपचारकै क्रममा आज बिहान […]

आइतवार, मंसिर १८, २०७९

बिर्तामोड । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीले संगठनमा केही विचलन देखिएकाले पुनर्संरचना जरुरी रहेको धारणा राखेका छन् । नेपाली कांग्रेस झापा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गाउँ–नगर सभापति एवं वडा सभापतिहरुसँगको निर्वाचन समीक्षा […]

शुक्रवार, मंसिर १६, २०७९

बिर्तामोड । झापा क्षेत्र नं. २ बाट विजयी उम्मेदवारहरु मतदातालाई धन्यवाद तथा आभार प्रकट गर्न वडा वडामा आयोजित सभाहरुमा पुगिरहेका छन् । मतदान पहिले आफ्ना एजेण्डा लिएर गाउँगाउँ पुगेका उम्मेदवारहरु निर्वाचनबाट मत परिणाम सार्वजनिक भए […]

शुक्रवार, मंसिर १६, २०७९