२०८१ फागुन २०, मङ्गलवार , ०८:५३:३५ बजे

Sajhamanch

लोकप्रिय

झापा । प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि गर्न सरकारसमक्ष माग गरेका छन् । पुष १५ गते सामुहिक हस्ताक्षरमा प्रेस विज्ञप्ती जारी गरेर प्रदेश १ का डेरी उद्योगीहरुले दूधको उपभोक्ता मूल्य वृद्धि […]

शनिवार, पौष १६, २०७९

बिर्तामोड । रोमन मेगासेसे पुरस्कारबाट सम्मानित मानव बेचबिखन विरुद्ध अन्तर्रास्ट्रिय अभियान्ता तथा शक्ति समूहका संस्थापक चरिमाया तामाङले आफ्नो अनुभव विद्यार्थीलाई सुनाएकी छन्। आदर्श स्कूल अफ म्यानेजमेन्ट बिर्तामोडको आयोजना तथा सुरुवाती कोठा नेपाल झापाको सहकार्यमा आयोजित […]

बिहिवार, पौष १४, २०७९

काठमाडौ । गायिका मेलिना राइको आवाजमा गीतकार सन्देश लामाको शब्द रचना रहेको ‘ए हजुर’को म्यूजिक भिडियो रिलिज भएको छ । युटुब च्यनालबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । सत्यनारायण लामाको संगीत रहेको उक्त […]

बिहिवार, पौष १४, २०७९

गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका १ मा रहेको जनकल्याण आधारभुत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा स्वीटर वितरण गरिएको छ । बुधबार विद्यालयका कक्षा १ देखि कक्षा ७ सम्मका विद्यार्थीहरुलाई स्वीटर वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी […]

बुधवार, पौष १३, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकाले नगर क्षेत्रभित्र पर्ने गोकुल मार्ग कालोपत्र गर्न सरोकारवालाहरूसँग छलफल अगाडि बढाइएको छ । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मंगलबार आफ्नो कार्यकक्षमा बोलाएर सरोकारवाला स्थानीय, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, प्राविधिक, सडक बनाउने जिम्मा […]

बुधवार, पौष १३, २०७९

झापा । संस्थागत विद्यालयको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि कम रहेको शिक्षा सम्वद्ध सरोकारवालाहरुले औंल्याएका छन् । शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल जिल्ला कार्यसमिति झापाले आज बिर्तामोडमा आयोजना गरेको ‘शैक्षिक गुणस्तर अभिवृद्धिमा सरोकारवालाहरुको भूमिका’ विषयक […]

मङ्गलवार, पौष १२, २०७९

शिवसताक्षी । झापा र इलाममा जोडिएको गैंडे सामुदायिक वन उपभोक्ता समूहको २६औ वार्षिक साधरणसभा सोमबार सम्पन्न भएको छ । वन समूहका अध्यक्ष नरबहादुर थपलियाको अध्यक्षतामा भएको साधारणसभामा अध्यक्ष थपलियाले वन समूहका सदस्य परिवारलाई शव जलाउन […]

मङ्गलवार, पौष १२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड ५ मा रहेको आवद्ध बचत तथा ऋण सहकारी संस्थाले गत वर्ष ९८ लाख ४९ हजार ५३१ रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको सोमबार सम्पन्न १०औं वार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदनमा सो […]

मङ्गलवार, पौष १२, २०७९

मेचीनगर । बंगलादेशमा हुने अन्तर्राष्ट्रिय बिजी कराते च्याम्पियनसिप २०२२ मा सहभागी हुने नेपाली राष्ट्रिय कराते खेलाडीलाई बिदाई गरिएको छ । डिसेम्बर २७ देखि २९ तारिखसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आज पूर्वी नाका काँकरभिट्टामा एक कार्यक्रमका […]

सोमवार, पौष ११, २०७९

झापा । प्रदेश १ का नवनिर्वाचित सांसदहरुले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश सभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेश १ का ६ जना सांसदले […]

सोमवार, पौष ११, २०७९