२०८१ फागुन २०, मङ्गलवार , ०८:३५:५७ बजे

Sajhamanch

लोकप्रिय

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा […]

सोमवार, पौष १८, २०७९

काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्‍मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा […]

सोमवार, पौष १८, २०७९

मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक […]

सोमवार, पौष १८, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]

सोमवार, पौष १८, २०७९

भद्रपुर । भद्रपुर–१० देउनियामा गाडी सर्भिसका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले रिवन काटेर झापा अटोको उद्घाटन गरेका हुन् । चार कठ्ठा […]

सोमवार, पौष १८, २०७९

झापा । कर्मचारी मिलन केन्द्र झापाको १८औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । शिवसताक्षी नगरपालिकामा रहेको पर्यटकीय स्थल दोमुखामा वनभोजसहित आयोजित कार्यक्रममा जिल्ला अदालत झापाका न्यायाधिश चन्द्रमणि ज्ञवाली प्रमुख अतिथि रहेका थिए । उनले […]

शनिवार, पौष १६, २०७९

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले अस्तव्यस्त काँकरभिट्टा बसपार्क व्यवस्थापन सम्बन्धी दोस्रो चरणको छलफल गरेको छ । काँकरभिट्टा बसपार्क सञ्चालन र व्यवस्थापनलाई चुस्त दुरुस्त पार्न आज शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको संयोजकत्वमा नगरपालिकामा सरोकारवाला र सम्बन्धित पक्षसँग […]

शनिवार, पौष १६, २०७९

भद्रपुर । भद्रपुर ८ स्थित स्वर्गद्वारी कृषि सहकारी संस्थाको नवौं वार्षिक साधारण सभा सम्पन्न गरिएको छ । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मानसहित वार्षिक बजेट, नीति तथा […]

शनिवार, पौष १६, २०७९

बाह्रदशी । बाह्रदशी गाउँपालिका वडा नं. २ मा रहेको ज्येष्ठ नागरिक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । वाह्रदशी गाउँपालिका वडा नम्वर २ का वडाध्यक्ष भीमबहादुर कार्कीको प्रमुख आतिथ्य तथा वुद्धवीर घिमिरेको अध्यक्षतामा वडा […]

शनिवार, पौष १६, २०७९

अर्जुनधारा । कालिका बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २०औं वार्षिक साधारण सभाको अवसर पारेर खाद्य उध्योग सञ्चालनमा ल्याएको छ । खाद्य उद्योगको उद्घाटन अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेब सिह गोम्देनले गरेका थिए । कालिकापीठका प्राचार्य रघुनाथ रिजालले वैदिक […]

शनिवार, पौष १६, २०७९