बिर्तामोड । यहाँस्थित रामजानकी बचत तथा ऋण सहकारी संस्थामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ । लामो समय कृषि सहकारीका रुपमा सञ्चालित संस्था गत वर्षदेखि बचत तथा ऋण (साकोस)मा रुपान्तरित भएको थियो । असोजमा सम्पन्न […]
झापा । वित्तीय व्यवसायलाई सरलीकृत गर्ने सफ्टवेयर उत्पादनमा आफ्नो बेग्लै पहिचान बनाएको प्रथम आइटी सिस्टम प्रालिले आज कर्मचारी तथा बिजनेश पार्टनरहरुलाई पुरस्कृत गर्दै दशौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. १५ […]
झापा । डेरी उद्योग संघको अग्रसरतामा शनिबारदेखि बढाइएको कच्चा दूधको खरिद र बिक्री मूल्य तत्काल कार्यान्वयन नहुने भएको छ । केही डेरी उद्योगहरुले गत शनिबारदेखि नै कच्चा दूधको मूल्य लिटरमा एकैपटक १४ रुपैयाँ बढाएका थिए। […]
भद्रपुर । ३२औ प्याब्सन दिवसको सन्दर्भमा प्याब्सन झापाले भद्रपुरमा जिल्ला स्तरीय बृहत साँस्कृतिक प्रतियोगिता सम्पन्न गर्ने भएको छ । यही पौष २४ र २५ गते दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत […]
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति निर्वाचित गरेको छ । संचालक समिति […]
भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापाको नेतृत्व सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले आफ्नो जिम्मेवारी दवाव र प्रभावमा नपरी सेवाग्राहीको भावना अनुसार पूरा गर्ने प्रतिवद्धता जनाएका छन् । अपराध अनुसन्धान शाखाबाट सरूवा भई भर्खरै झापा […]
काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले जुनसुकै समयमा इन्टरनेट सेवा रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको भन्दै इन्टरनेट सेवा […]
मेचीनगर । हात्तीबाट पीडित बाहुनडाँगीका किसानले वैकल्पिक खेतीका रुपमा औषधिजन्य वनस्पती खेती रोपण गर्न थालेका छन् । मेचीनगर ४ को बाहुनडाँगीस्थित भारतसँग सीमा जोडिएको मेची खोला बगर छेउमा करिव ३० विगाहा जग्गामा स्थानीय किसानहरुले वैकल्पिक […]
बिर्तामोड । बिर्तामोड नगरपालिकाले फोहोर वर्गीकरणका विषयमा आवश्यक छलफल अघि बढाएको छ । नगरपालिका क्षेत्रभित्र उत्सर्जन भएको फोहोर व्यवस्थापनका लागि स्रोतबाटै फोहोरको वर्गीकरण गर्न नगरपालिका लागेको हो । फोहोरको उचित व्यवस्थापनका लागि नगरपालिकाले वडा तहबाटै […]
भद्रपुर । भद्रपुर–१० देउनियामा गाडी सर्भिसका लागि सुविधा सम्पन्न झापा अटो सञ्चलनमा आएको छ । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष टिकाराज ढकालले रिवन काटेर झापा अटोको उद्घाटन गरेका हुन् । चार कठ्ठा […]