२०८२ असार २४, मङ्गलवार , ०२:०९:५४ बजे

Sajhamanch

लोकप्रिय

मेचीनगर । दिगो शान्तिका लागि, उन्नत सम्बन्ध भन्ने मूल नाराका साथ झापाको मेचीनगर नगरपालिकामा आजदेखि ८ दिवसीय मेलमिलाप सम्बन्धी आधारभूत तालिम सुरु भएको छ । आगामी माघ १६ गतेसम्म सञ्चालन हुने तालिम न्यायिक समिति मेचीनगरको […]

सोमवार, माघ ९, २०७९

मेचीनगर । झापाको मेचीनगर ६ काँकरभिट्टास्थित महेन्द्रद्वार सहकारी संस्था लिमिटेडले जडिबुटी खेती विस्तार सम्बन्धी अवलोकनका लागि कृषकहरूलाई दुई दिवसीय अवलोकन भ्रमण गराएको छ । संस्थाले माघ ७ गते शनिबार र आइतबार दुई दिन प्रदेश १ […]

सोमवार, माघ ९, २०७९

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं स्थापना दिवसमा गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् । सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित […]

सोमवार, माघ ९, २०७९

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौं अधिवेशनले दुईजनालाई आधा आधा कार्यकाल अध्यक्ष बनाउने निर्णय गरेको छ । होमराज खतिवडा र राजु बराल दुवैजना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चार वर्षे कार्यकालका […]

शनिवार, माघ ७, २०७९

झापा । नेपाल विध्यार्थी संघ (नेविसंघ) झापाको नेतृत्व चरम विवादमा फसेको छ । माघ ५ गते केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाद्वारा हस्ताक्षरित पत्रअनुसार संजय निरौलालाई नेविसंघ झापाको अध्यक्ष तोकिएपछि यस्तो विवाद सतहमा आएको हो । वर्तमान […]

शनिवार, माघ ७, २०७९

भद्रपुर । आजको एक महिनापछि फागुन ७ गतेबाट सुरु हुने झापा जिल्लाकै सर्वाधिक पुरस्कार राशीको भद्रपुर झापा गोल्डकपको लागि प्रतियोगितास्थल मेची रंगशालाको मैदानलाई स्तरोन्नति गर्ने काम तीब्र गतिमा भइरहेको छ । आयोजक समितिले नेपाल तथा […]

शनिवार, माघ ७, २०७९

झापा । महिला जनप्रतिनिधिहरुको क्षमता वृद्धि गरी मुख्य नेतृत्व सम्हाल्न सक्ने दक्ष बनाउन प्रयासरत शी लिड्स कार्यक्रमलाई निरन्तरता दिने वा नदिने वा परिमार्जन गरेर सञ्चालन गर्ने विषयमा आज बिर्तामोडमा छलफल गरिएको छ । दलित महिला […]

शुक्रवार, माघ ६, २०७९

विराटनगर । प्रदेश १ सरकारले चार वटा मन्त्रालय खारेज गरेको छ । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद् कार्यविभाजन नियमावली संशोधन गर्दै मन्त्रालय संख्या १३ वटाबाट घटाएर ९ कायम गरेको हो । मुख्यमन्त्री हिक्मतकुमार कार्की […]

शुक्रवार, माघ ६, २०७९

बिर्तामोड । लायन्स क्लब अफ बिर्तामोड लेडीले लायन्स क्लवका संस्थापक मेल्भिन जोन्सको जन्मजयन्तीको अवसर पारेर गुरूकुलका बटुकहरूलाई न्यानो कपडा वितरण गरेको छ । मेल्भिनको १४४ओै जन्मजयन्ती अवसरमा बिर्तामोड नगरपालिका वडा नं. ६ स्थित हरिहर आश्रममा […]

शुक्रवार, माघ ६, २०७९

ओखलढुंगा । ओखलढुंगाका बाख्रापालक किसान बजारसँग जोडिन थालेका छन् । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि)ले बाख्रापालक किसान र व्यापारीबीच छलफल चलाउन थालेपछि उत्पादक समूह सोझै बजारसँग जोडिन थालेका हुन् । जिल्लाको सिद्धिचरण नगरपालिका, मोलुङ […]

शुक्रवार, माघ ६, २०७९