बुद्धशान्ति । नेपाल रेडक्रस सोसाइटी बुद्धशान्ति उपशाखा बुधबारेले उपसमिति तथा नयाँ सदस्यहरुलाई शनिबार रेडक्रस परिचय तथा अन्तरक्रिया सम्पन्न गरेको छ । उपशाखाका सभापति पुष्पराज भट्टराईको सभापतित्वमा बुधबारेमा आयोजित सो कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका उपाध्यक्ष भवानी खतिवडाको […]