बिर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जिल्लामा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न नागरिक समाज र निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने बताएका छन् । बुधबार बिर्तामोडमा आयोजित एक अन्तरक्रियामा बोल्दै प्रजिअ पोखरेलले सरकार, […]
झापा । नेपालको सीमावर्ती बजारमा प्रतिबन्धित भारतीय चिट्ठा खुलेआम बिक्री वितरण भइरहेको भए पनि प्रहरीले चासो दिएको छैन । नेपालबाट दैनिक १० लाख रुपैयाँ भन्दाबढी रकम प्रतिबन्धित चिट्ठाको कारोबारमा भारत गइरहेको पाइएको छ । तर […]
मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विविएस चौथो वर्षमा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । सोही कार्यक्रममा विद्यार्थीहरूले बनाएको सेन्सर डस्टविनको आज प्रदर्शनी पनि गरिएको छ । बीबीएस […]
गौरीगञ्ज । कमल नगर जेसीजले देशभर प्रमुख समस्याको रुपमा रहेको लागुपदार्थको सेवन र ओसारपसारलाई मध्यनजर गर्दै आज गौरीगञ्जमा सचेतनामूलक कार्यक्रम गरेको छ । विशेषगरी युवा पुस्ताहरुलाई लक्षित गरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ को फत्तेपुरमा […]
मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मान गरिएको छ । आज मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । […]
भद्रपुर । भद्रपुर जेसीजको ४७औं पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान भव्य रूपमा सम्पन्न गरिएको छ । भद्रपुर जेसीजका सन् २०२२ का अध्यक्ष मनोज भट्टराइको अध्यक्षता तथा उपप्रधान तथा उर्जामन्त्री राजेन्द्रप्रसाद लिङ्देनको प्रमुख आतिथ्यमा ४७औं […]
दमक । रोग लुकाएर बसेका कारण झापामा कुष्ठरोगीहरुको संख्या दिनानु दिन बढिरहेको तथ्य सार्वजनिक भएको छ । दमक अस्पतालका डाक्टर गुरु पौडेलले प्रस्तुत गरेको तथ्याङ्कले यस्तो देखिएको हो । उनका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा […]
बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ । विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा […]
बिर्तामोड । नवसंचार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन राष्ट्रिय दैनिक आज माघ १६ गतेदेखि १४ वर्ष पूरा गरी १५औं वर्षमा प्रवेश गरेको छ । पूर्वी नेपालमा प्रदेशस्तरकै पत्रिका प्रकाशन गरी आम पाठकहरुलाई सुसूचित […]
क्वालालम्पुर । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधन मन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय […]