२०८२ जेठ २, बिहिवार , ०४:१७:५१ बजे

Sajhamanch

लोकप्रिय

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा बसोबास रहेका मेचे समुदायले ६६औं बाथौ शिव धरम माघी पूर्णिमा पर्व पूजा आरधानासहित विविध कार्यक्रम गरी भव्यरूपमा मनाएका छन् । नेपालको लोपोन्मुख जातिको सूचिमा रहेको मेचे जातिले माघी पूर्णिमाको अवसर […]

सोमवार, माघ २३, २०७९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रचण्ड सरकारमा मन्त्री बनेका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनाल र स्वास्थ्य […]

आइतवार, माघ २२, २०७९

मेचीनगर । मेची उद्योग वाणिज्य संघको अध्यक्ष पदमा खेमराज प्रसाई निर्वाचित भएका छन् । उनले आफ्ना प्रतिस्पर्धि मोहन निरौलालाई १६४ मतको अन्तरले पराजित गरेका हुन् । प्रसाईले ७३२ मत ल्याउँदा उनका प्रतिस्पर्धि निरौलाले ५६८ मत मात्र […]

आइतवार, माघ २२, २०७९

झापा । फागुनको पहिलो साता बिर्तामोडमा आयोजना हुने बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सवबाट यहाँका व्यवसायीले अन्तर्राष्ट्रिय व्यापार पोलिसी अनुसरण गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । महोत्सव सञ्चालनका लागि आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले आइतबार गरेको […]

आइतवार, माघ २२, २०७९

भद्रपुर । हुलाकी सडक अन्तरगत लिङ्करोडका रूपमा रहेको चारआली—केचना सडक खण्डको चन्द्रगढी विपीचौक उत्तरी क्षेत्रमा भइरहेको सडकको नाला निर्माणमा कमसल सामग्री प्रयोग भए पनि नियामकको ध्यान पुग्न सकेको छैन । सडक निर्माण ठेकेदार कम्पनीले पेटी […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । झापाको बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्ररत्न माविका भूतपूर्व विद्यार्थीहरुलाई अनेकौ सुविधा उपलब्ध हुने भएको छ । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न मावि अनारमनीको आज बेलडाँगीमा आयोजित कार्यक्रममा सहभागीहरुले आ–आफ्नो तर्फबाट सकेको सुविधा उपलब्ध गराउने घोषणा […]

आइतवार, माघ २२, २०७९

बिर्तामोड । जनश्रुति महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोडद्वारा आयोजित रक्तदान कार्यक्रममा ५४ जनाले रगत दान गरेका छन् । त्यसमध्ये १९ जना महिला हुन् । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा आज […]

शनिवार, माघ २१, २०७९

झापामा अग्रज पत्रकारहरु सम्मानित तथा अभिनन्दित बिर्तामोड । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश १ को नामाकरण चाँडै हुने बताएका छन् । शनिबार बिर्तामोडमा प्रेस चौतारी नेपालको २५औँ स्थापना दिवसको अवरसरमा आयोजित रजत वर्ष […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । प्रेस चौतारी नेपाल झापा शाखाले आज जिल्लाका अग्रज पत्रकारहरुमध्ये पाँच जनालाई सम्मान र एक जनालाई अभिनन्दन गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५औं स्थापना दिवसको अवसरमा अभिनन्दन एवम् अग्रज पत्रकार सम्मान गर्न […]

शनिवार, माघ २१, २०७९

बिर्तामोड । नेपाल यादव सेवा समिति झापा शाखाको आयोजना तथा संजीवनी हर्ट हस्पिटल प्रालिको प्राविधिक सहयोगमा सुरुवाती कोठा नेपाल तथा आदर्श स्कूल अफ मेनेजमेन्टले आज निःशुल्क स्वास्थ्य शिविर गरेका छन् । आदर्श कलेजका विद्यार्थी र […]

शुक्रवार, माघ २०, २०७९