२०८२ असार २५, बुधवार , ०२:२५:५६ बजे

Sajhamanch

लोकप्रिय

गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् […]

शनिवार, माघ २८, २०७९

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा […]

शनिवार, माघ २८, २०७९

मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा […]

शनिवार, माघ २८, २०७९

विराटनगर । मोरङका स्थानीय तहका प्रमुख/उपप्रमुखहरुले योजना तर्जुमा प्रक्रियालाई समावेशी बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघ मोरङले बेलबारीमा आज आयोजना गरेको स्थानीय तहको योजना प्रक्रियालाई समावेशी बनाउन सञ्चार क्षेत्रको भूमिका विषयक कार्यक्रममा […]

शुक्रवार, माघ २७, २०७९

बिर्तामोड । झापा जिल्ला सहकारी संघले जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । बिर्तामोडमा आज बिहीवार आयोजित सहकारी अभिमुखीकरण सप्ताह समापन कार्यक्रममा संघले विद्यार्थीलाई छात्रवृत्ति बाँडेको हो । झापाली […]

बिहिवार, माघ २६, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ७ र ८ को सीमाना रेखा खोलामा पूल निर्माण कार्य सम्पन्न भएको छ । नगरपालिकाको ३७ लाख ७३ हजार ३१९ रुपैयाँको लागतमा पूल निमार्ण भएको हो । ९ दशमलव […]

बिहिवार, माघ २६, २०७९

झापा । नागरिक उन्मुक्ति पार्टीले विश्वास मत दिन अस्वीकार गरेपछि सुदूर पश्चिममा एमाले नेतृत्वको सरकार ढलेको छ । विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलले राजीनामा गरेका छन् । पुस २७ मा नागरिक उन्मुक्ति पार्टीको […]

बिहिवार, माघ २६, २०७९

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने तयारी गरेका छन् । तर नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले विश्वासको मत नदिने भनेकाले उनी संकटमा छन् । नाउपाले विश्वासको मत नदिए रावल मुख्यमन्त्रीबाट […]

बिहिवार, माघ २६, २०७९

मेचीनगर । झापाको धुलाबारीमा भएको तेस्रो इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता २०७९ को उपाधि धरान भेट्रान फुटबल क्लब सुनसरीले जितेको छ । बुधबार भएको फाइनल खेलमा धरमपुर भेट्रान फुटबल क्लब झापालाई ३–० गोल अन्तरले पराजित […]

बिहिवार, माघ २६, २०७९

मेचीनगर । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समितिको सभापतिमा सावित्रा दाहाल भट्टराई निर्विरोध निर्वाचित भएकी छन् । बुधबार भएको प्राध्यापक संघको भेलाले सभापति दाहालसहित इकाई कार्य समिति सर्वसम्मत चयन गरेको जनाइएको छ […]

बिहिवार, माघ २६, २०७९