बुद्धशान्ति । झापा क्षेत्र नं. १ (२) बाट निर्वाचित प्रदेश १ का प्रदेशसभा सदस्य सबिना बजगाईंले बुद्धशान्ति गाउँपालिका वडा नं. ४ मा सो क्षेत्रका बासिन्दासँग भेटेर समसायिक विषयमा छलफल गरेकी छन् । वडास्तरमा पुगेर जनतासँग […]
बिर्तामोड । राष्ट्रिय झण्डाको झण्डोतलन गरेर आफ्नो कार्यकाल थालेका सन् २०२३ का लागि वीरता जेसीजका अध्यक्ष घनश्याम चौधरीले पहिलो दिन नै मानवीय सहयोग गरेका छन् । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले […]
बिर्तामोड । १३औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा महेन्द्ररत्न माध्यमिक विद्यालय बिर्ताबजार १२ वटा स्वर्णसहित प्रथम भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको सो प्रतियोगितामा महेन्द्रज्योति माध्यमिक विद्यालय ६ स्वर्ण ८ कास्य पदकसहित […]
भद्रपुर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश आवश्यक छैन भन्ने विचार परिवर्तन विरोधीहरु भावना रहेको जिकिर गरेका छन् । नेपाल रेडक्रस सोसाइटी झपाको ४९औं वार्षिक सभालाई भद्रपुरमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले युगानुकुल परिवर्तित […]
अर्जुनधारा । ‘दृष्टि जोगाऔं, अन्धोपन घटाऔं’ नाराका साथ आज अर्जुनधारा नगरपालिका वडा नं. ७ को वडा कार्यालयमा निःशुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । बिर्तामोडमा मुख्य कार्यालय रहेको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजनामा आँखा […]
भद्रपुर । झापाको सदरमुकाम भद्रपुर क्षेत्रमा दिन प्रतिदिन चोरीका घटना बढिरहेका भए पनि प्रहरीले चोर पक्रन नसक्दा असुरक्षा चुलिँदै गएको छ । असोज महिना यता मात्र भद्रपुरमा दर्जन बढी चोरीका घटना भएको उजुरीसमेत पाएको झापा […]
मेचीनगर । मेचीनगर नगरपालिकाले इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट सरुवा भएका डिएसपीलाई बिदाई र नयाँ डिएसपीलाई स्वागत गरेको छ । शनिबार नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको कार्यकक्षमा एक कार्यक्रममार्फत एक वर्ष अघिदेखि इलाका प्रहरी कार्यालय काँकरभिट्टाको कमान्ड सम्हालेर […]
गौरादह। गौरादह नगरपालिका वडा नम्बर ९ मा सहयोगी मनहरु नेपालको आयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गरेका हुन् […]
बिर्तामोड । लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला बीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा एक दिने अभिमुखिकरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको हो । अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै नगरप्रमुख पवित्रा महतारा […]
मेचीनगर । झापाको मेचीनगर १० स्थित आम्दा मेची अस्पतालमा २२ लाख रुपैयाँभन्दा बढी मूल्यको स्वास्थ्य उपकरण थप गरिएको छ । अस्पताललाई सुविधा सम्पन्न बनाउँदै स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीको पहल तथा […]