२०८२ असार ५, बिहिवार , ०७:३१:२४ बजे

Sajhamanch

लोकप्रिय

झापा । नेपाल कम्युनिष्ट पार्टी एमाले झापा जिल्ला कमिटीको छैटौं पूर्ण बैठक पार्टीको नयाँ अभियान ‘मिसन ग्रासरुट’मा केन्द्रित छलफल र कार्यक्रमहरु तयारी गर्दै सम्पन्न भएको छ । पार्टीका जिल्ला अध्यक्ष दिपक कार्कीको अध्यक्षतामा केन्द्रीय कमिटी […]

बुधवार, फागुन १०, २०७९

काठमाडौं । नेपाल प्रहरीका डीआईजी अशोक सिंहले राजीनामा दिएका छन् । आज दिउँसो प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा पुगेर उनले राजीनामा पत्र बुझाएका हुन् । उमेर विवादका कारण बर्खास्तमा पर्ने अवस्था आएपछि सिंहले राजीनामा […]

बुधवार, फागुन १०, २०७९

बिर्तामोड । नेपाल कम्यूनिष्ट पार्टी एमाले झापाको छैटौ पूर्ण बैठक बिर्तामोडस्थित हिमाल सागर पार्टी प्यालेसमा आज बुधबार दिउँसो सुरु भएको छ । पार्टीकाे केन्द्रीय कमिटीका सचिव टोपबहादुर रायमाझीको प्रमुख आतिथ्यमा सुरु भएको बैठकमा जिल्ला अध्यक्ष […]

बुधवार, फागुन १०, २०७९

भद्रपुर । संकटा क्लब काठमाडौँ झापाको भद्रपुरमा जारी प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक भद्रपुर ब्लेजर्सलाई १–० गोलले पराजित गर्दै संकटा अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा मंगलबार […]

मङ्गलवार, फागुन ९, २०७९

काठमाडौँ । निर्वाचन आयोगले नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर राष्ट्रपति निर्वाचनको तयारी अघि बढाएको छ । न्याय परिषद्को परामर्शमा उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौड्याललाई निर्वाचन अधिकृत तोकिएको हो । आयोगले फागुन […]

मङ्गलवार, फागुन ९, २०७९

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ४ स्थित कंचनजंघा अंग्रेजी माध्यमिक विद्यालयले धुमधामका साथ आइतबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । विद्यालयका अध्यक्ष डिल्लीकुमारी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र […]

सोमवार, फागुन ८, २०७९

मेचीनगर । झापाको मेचीनगर २ भृकुटीबजार स्थित भानु माध्यमिक विद्यालयको ६६औं वार्षिक उत्सव सम्पन्न गरिएको छ । विद्यालयको वार्षिक उत्सवको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख बुढाथोकीले शिक्षा क्षेत्रको […]

सोमवार, फागुन ८, २०७९

मेचीनगर । मेचीनगर नगरपालिकामा जग्गा वर्गीकरणको कार्य अन्तिम चरणमा पुगेको छ । मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगरमा जग्गा वर्गीकरणको सम्पूर्ण प्रकृया पूरा भएको बताएका हुन् । नगर प्रमुख बुढाथोकीले नगरका १५ वटै वडाको जिआइएस […]

सोमवार, फागुन ८, २०७९

झापा । करिब चार दशक अघिबाट सुरु भएको लघुवित्त कार्यक्रमले संस्थागत रुपमा काम गर्न थालेको पनि तीन दशक बितिसकेको छ । गरीब वर्ग पनि ऋण लगानी गर्न योग्य हुन्छन् भन्ने मान्यता लिएर सुरु भएका लघुवित्त […]

सोमवार, फागुन ८, २०७९

बिर्तामोड । कृषकहरुलाई ५० प्रतिशत अनुदानमा बिर्तामोड नगरपालिकाले कृषि औजार तथा सामग्री हस्तान्तरण गरेको छ । आज आइतबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच लागत सहभागितामा विभिन्न ११ प्रकारका सामग्री हस्तान्तरण गरिएको हो । नगरपालिकाको कृषि […]

आइतवार, फागुन ७, २०७९