२०८२ असार २५, बुधवार , ०३:५१:५४ बजे

Sajhamanch

लोकप्रिय

झापा । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको बैठकले संस्थागत विद्यालयलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा लैजान झापा प्याब्सनसँग घनिभूत छलफल गरी निस्कर्षमा पुर्याउने निर्णय गरेको छ । माघ ७ गते सम्पन्न पाँचौं अधिवेशनबाट निर्वाचित […]

शनिवार, फागुन १३, २०७९

झापा । जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको २७औं स्थापना दिवस आज देशैभर विशेष कार्यक्रम गरी मनाइएको छ । झापाको शिवसताक्षी वडा नं. ४ र ५ लाई लक्षित गरी जनताबजारमा झापा जिल्ला समितिले पनि स्थापना दिवस […]

शनिवार, फागुन १३, २०७९

बिर्तामोड । बिर्तामोडमा सञ्चालन भइरहेको ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक महोत्सव’मा सहभागीले स्थानीय उत्पादनलाई बढी रुचाएको पाइएको छ । महोत्सवमा सहभागीमध्ये अधिकांशले कृषिजन्य नेपाली उत्पादन मन परेको बताएका छन् । महोत्सव अवलोकनका लागि आएकी बिर्तामोड ५ निवासी […]

शनिवार, फागुन १३, २०७९

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई आज शनिबारको सचिवालय ब७कले पार्टीबाट निष्कासनको निर्णय गरेको छ । आज बिहान केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले प्रसाईंलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी […]

शनिवार, फागुन १३, २०७९

झापा । फागुन ५ गतेदेखि सञ्चालन हुँदै आएको बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको जिल्ला प्रशासन कार्यालय झापाले आज अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय अन्तरगत स्थानीय प्रशासन फाँट तथा अनुगमन अधिकृत यदुनन्दन दाहाल नेतृत्वको […]

शुक्रवार, फागुन १२, २०७९

बिर्तामोड। बिर्तामोड नगरपालिका वडा नम्बर १ ले अति विपन्न दुई जनालाई ठेला भ्यान वितरण गरेको छ । वडाले विपन्न रोजगार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण गरेको हो । ठेला भ्यान पाउनेहरुमा स्थानीय लक्ष्मी राजवंशी र […]

शुक्रवार, फागुन १२, २०७९

भद्रपुर । त्रिभुवन आर्मी फुटबल क्लब प्रथम मुस्ताङ भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज बिहीबार मेची रंगशालामा भएको खेलमा पाहुना टोली ड्रुक ल्हायुल एफसी भुटानलाई २–० गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनलको […]

बिहिवार, फागुन ११, २०७९

झापा । देशभरका १५ जिल्लामा आज बिहीबारदेखि हात्तीपाइले रोग विरुद्धको औषधि वितरण शुरु भएको छ । अभियान सफल बनाउन झापाका सबै स्थानीय तह, स्वास्थ्य शाखाहरुले सचेतनामूलक कार्यक्रमसहित औषधि सेवन शुरु गरेका छन् । अभियानलाई सफल […]

बिहिवार, फागुन ११, २०७९

कमल । झापाको कमल गाउँपालिका वडा नं. ३ स्थित मेची सामुदायिक सिकाई केन्द्रमा आवद्ध महिला समूहद्वारा मौरीको मह उत्पादन सुरु गरिएको छ । केन्द्रको आयोजनामा कमल गाउँपालिका शिक्षा शाखाको सशर्त अनुदान लिएर मौरीपालन गर्दै आएका […]

बिहिवार, फागुन ११, २०७९

इलाम (माई) । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर इलाम जिल्लालाई पनि कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा फागुन १० गते बुधबार यहाँ निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । नोबेल मेडिकल कलेज […]

बिहिवार, फागुन ११, २०७९