शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले समाज रुपान्तरणमा योगदान पु¥याएका दुई महिला सहित ११ जना श्रमिक महिलाहरुलाई सम्मान गरेको छ । आज ११३ औं नारी दिवशको अवसर पारेर शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले एक कार्यक्रम गरी […]
मेचीनगर । झापाको मेचीनगर १३ चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा सप्ताहव्यापी श्रीमद् भागवत् महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आगामी चैत्र ८ गतेदेखि १६ गतेसम्म सप्ताह ज्ञान महायज्ञ गर्न लागिएको आयोजक संस्था पाउ पाथीभरा […]
दमक । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले दमक सेवा केन्द्र अन्तर्गतका सेयर सदस्यलाई उपचार खर्च वापत रकम प्रदान गरेको छ । दमक ४ निवासी सहकारीका सेयर सदस्य भिमकुमारी राईलाई […]
झापा । सतासी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडले आफ्नो २६औं स्थापना दिवसको दिन आइतबारदेखि सतासी डिपार्टमेन्टल स्टोरको पाँचौं आउटलेट उद्घाटन गरेको छ । बिर्तामोडको पुरानो भद्रपुररोडमा करिब १० हजार वर्गफुटमा सञ्चालन गरिएको पसलको प्रवेशद्वारमा टाँगिएको […]
बिर्तामोड । नेपाल हिन्दूराष्ट्र पुनस्र्थापना मञ्चका अध्यक्ष डा. विष्णुप्रसाद बरालले नेपाललाई विदेशीको हस्तक्षेपबाट मुक्त गराउनु पर्ने बताएका छन् । मञ्चले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै विश्व मानव अधिकार संरक्षण आयोगका उपाध्यक्षसमेत रहेका डा. […]
भद्रपुर । भद्रपुर मारवाडी संघको अध्यक्षमा अजय साहेवाला सर्वसम्मत चयन भएका छन् । साहेवालाको दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन भएका हुन् । भद्रपुर ६ स्थित संघको कार्यालय परिसरमा यसवर्षको होली पर्वको सन्दर्भमा शनिबार साँझ आयोजना […]
भद्रपुर । भद्रपुर जेसीसको आयोजनामा तथा रिलाएवल लाइफ इन्स्योरेन्स कम्पनीको प्राविधिक सहयोगमा यहाँ बीमा सम्बन्धी एक दिवसीय अभिमुखीकरण सम्पन्न गरिएको छ । चन्द्रगढीमा सम्पन्न कार्यक्रममा भद्रपुर जेसीजका बोर्ड पदाधिकारी र रिलाएवल लाइफ इन्स्योरेन्सका कर्मचारी, एजेन्ट […]
बिर्तामोड । उप्रेती समाज सेवा झापाले बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा रघुनाथ स्मृति भवन उद्घाटनसँगै ५औं अधिवेशन तथा ११औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उप्रेती समाजको बिर्तामोडमा आज भएको अधिवेशनले डिल्लीराम उप्रेतीको अध्यक्षतामा […]
बिर्तामोड । नेकपा एमालेले सञ्चालन गरेको दुई महिने मिसन ग्रासरुट अभियानको सार्थक कार्यान्वयन गर्दै आज बिर्तामोड नगरपालिका वडा नं. ३ कमिटीले अखिल नेपाल महिला संघ ३ नं वडा कमिटीको अधिवेशन सम्पन्न गरेको छ । नेकपा […]
झापा । जिल्ला सहकारी संघ झापाले सहकारीबाट लिएको कर्जा नतिर्न उर्दी गर्ने ब्यक्ति वा समूहलाई सामुहिक बहिस्कार गर्न तथा यस्ता अफवाहको पछि नलाग्न सर्वसाधारणमा अपील गरेको छ। सहकारीमा रहेको रकम सदस्यको निक्षेप भएको र सोही […]