झापा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसमा ६७ प्रतिशत मतदान भएको निर्वाचन परिचालन समितिले जानकारी दिएको छ । ३ हजार ११४ जना मतदाता रहेको मेची क्याम्पसमा २ हजार ९४ विद्यार्थीले मतदान गरेको […]
बुद्धशान्ति । आज भएको स्ववियु निर्वाचनमा सितारमेश बहुमुखी क्याम्पस बुधबारेमा ८१ दशमलव १७ प्रतिशत मत खसेको छ । आज बिहानको पानी झरीमा भिज्दै भए पनि विद्यार्थीहरु मतदानमा सहभागी भएकाले राम्रो मत खसेको हो । मत […]
बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. (एनएमसी) मा नवप्रवेशी कर्मचारीलाई सेवा प्रवेश तालिम प्रदान गरिएको छ । संस्था अन्तर्गत सञ्चालित ५ वटा व्यवसायहरु मध्ये बचत तथा ऋण व्यवसायका लागि संस्थाको एनएमसी सेवा आयोगद्वारा सञ्चालन […]
कनकाई। गौतम समाज झापाको अध्यक्षमा नीतिरमण गौतम चयन भएका छन् । कनकाईको कोटीहोमस्थित अत्री अनुसुया भवनमा शनिबार सम्पन्न अधिवेशनले उनलाई अध्यक्षमा चयन गरेको हो । जिल्ला समितिको वरिष्ठ उपाध्यक्षमा भागवत गौतम, उपाध्यक्ष त्रयमा राजकुमार, कृष्ण […]
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर ४ मा फागुन २० देखि २७ गतेसम्म आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको आम्दानी खर्चको विवरण सार्वजनिक गरिएको छ । सिद्धिविनायक भजन किर्तन मण्डलीले एक कार्यक्रमको आयोजना गरी शनिबार […]
त्रिभुवन विश्व विद्यालयको निर्देशन अनुसार लामो समय पश्चात देशभर एकैपटक स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन चैत्र ५ गते सम्पन्न हुँदैछ । देशभर त्रिविका ६२ आंगिक र १०४० सम्बन्धन प्राप्त क्याम्पसमा एकैपटक निर्वाचन हुन लागेको हो […]
झापा । नेपाल राष्ट्रिय उद्योग ब्यवसाय महासंघ झापाले जिल्लाका १५ वटै पालिका कमिटीको अधिवेशनका लागि ‘डेडलाइन’ तोकेको छ । महासंघका जिल्ला उपाध्यक्ष पर्वत कार्कीको अध्यक्षतामा हालै बसेको जिल्ला कमिटीको बैठकले यही चैत महिनाको २५ गतेभित्र […]
झापा । गत स्थानीय निर्वाचनको समयमा खुब चलेको शब्द हो, ‘स्मार्टनगर’ । मैले र मेरो पार्टीले उम्मेदवार बनाएका साथीहरुले चुनाव जितेमा हामी स्मार्ट नगर बनाउँछौं । चुनावी भाषणहरुमा निरन्तर गुञ्जिएका यी आवाजहरु अहिले पनि हाम्रो […]
कमल । झापाको कमल गाउँपालिकाले व्यवसायिक कृषकहरुका लागि कृषि औजार तथा सामग्री प्रदान गरेको छ । गाउँपालिकाका व्यवसायिक कृषि उद्यमीहरुलाई सिंचाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले पानी तान्ने विद्युतीय मोटर हस्तान्तरण गरिएको गाउँपालिका कृषि विकास शाखाले […]
झापा । नेपाली कांग्रेस झापाको बिहीबार सम्पन्न बैठकले भूमिहीन तथा अब्यवस्थित बसोबासीलाई जग्गा दर्ता गरी धनीपूर्जा उपलब्ध गराउँदा लगाइएको राजश्व घटाउन माग गर्ने निर्णय गरेको छ । कांग्रेस झापा सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न कार्यसमितिका […]